आपूर्तिमा समस्या परे उद्योगलाई भन्छौं, महँगोमा भारतीय बिजुली किनेको छैन

उद्योगमा केही दिनदेखि राति विद्युत् आपूर्तिमा समस्या छ । विद्युत् पाएको बेला दिइरहेका छौं ।  भएन पनि अघिल्लो दिन बेलुका ६ बजे भोलि यो-यो समस्या हुन्छ भनेर जानकारी गराउँछौ । यति-यति बजे काट्छौं भन्न सक्दैनौं किन भने कति विद्युत् ल्याउन सकिन्छ भन्ने टुंगो नै हुँदैन । कुनै बेला स्वीकृत लोडअनुसार नै २४ सै घण्टा विद्युत […]

सम्बन्धित सामग्री

‘ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत आपूर्तिमा समस्या’

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सरकारले ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत आपूर्तिमा समस्या आउने बताएका छन् । आइतबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै निर्देशक घिसिङले विद्युत प्रशारण र वितरण लाइन निर्माणमा राज्यका अन्य कुनैपनि निकायले सहयोग नगरेको भन्दै ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत आपूर्तिमा समस्या आउने बताएका हुन् । उनले बिजुली निर्यात […]

प्राविधिक समस्याले केही बिजुली काटिएको हुनसक्छ : प्राधिकरण

काठमाडौं, १० बैशाख । बढ्दो सुक्खायामका कारण खोला तथा नदीमा जलसतह घट्दा नदीप्रवाही जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब २५ प्रतिशतको हाराहारीमा सीमित हुन पुगेको छ। झण्डै दुई सय मेगावाट बिजुली उत्पादन गर्ने काबेली करिडोरको पछिल्लो उत्पादन झण्डै ३० मेगावाटको हाराहारीमा छ। सोही कारण बिजुली आपूर्तिमा समस्या देखिँदा पूर्वका केही उद्योगमा समस्या देखिएको छ। यद्यपि, पूर्णरुपमा […]

अनावश्यक बत्ती नबाल्न जनतालाई जापान सरकारकाे आग्रह

काठमाडौं । जापान सरकारले राजधानी टोकियो र त्यस वरपरका बासीन्दालाई कम बिजुली खपत गर्न आग्रह गरेको छ । जापानमा ताप लहर चलेकाले विद्युत् आपूर्तिमा समस्या सिर्जना हुनसक्ने जनाउँदै कम बिजुली खपत गर्न आग्रह गरिएको हो । जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले जनताले अनावश्यक बत्ती निभाउनु राम्रो हुने जनाएकाे छ । तर अत्यधिक गर्मीबाट बच्नका […]

भारतमा बिजुलीको मूल्य बढ्दा नेपालमा आयातमा समस्या

रुस–युक्रेनबीच जारी युद्धको असरका कारणले मूल्य बढ्दा भारतबाट बिजुली आयातमा समस्या परेको छ । भारतबाट दैनिक ३५० देखि ४०० मेगावाट बिजुली किन्दै आएको नेपाललाई मूल्य अत्याधिक बढ्दा आयातमा समस्या परेको हो ।नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भारतमा बिजुलीको मूल्य बढ्दा आपूर्तिमा समस्या भएको जानकारी दिए । उनले हिजो रातीदेखि अचानक बिजुलीको मूल्य बढ्दा नेपालतर्फ आपूर्तिको समस्या भइरहेको रातोपाटीसँग बताएका हुन् ।‘भारतको छिमेकी राज्य विहारमा सञ्चालित पावर प्लान्टमा समस्या

भारतबाट हुुने विद्युत् आयात प्रभावित, प्राधिकरणलाई संकट

९ चैत, काठमाडौं । मूल्य आकासिएर किन्न नसकेपछि भारतबाट नेपालमा दैनिक हुने बिजुली आयात करिब ७० प्रतिशतले घटेको छ । यसले मागअनुसार विद्युत आपूर्तिमा समस्या पर्ने देखिएको छ । नदीमा पानीको सतह घट्ने भएकाले चैत महिना भारतबाट सबैभन्दा बढी विद्युत ल्याउनुपर्छ । विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार दैनिक १२ हजार मेगावाट/आवर बिजुली भारतबाट ल्याउनुपर्छ […]

बिजुली आपूर्तिमा खास समस्या नभएको घिसिङको दाबी

काठमाडौं । नियमित बिजुली आपूर्तिमा कुनै समस्या नरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल समाचारपत्रसँगको कुराकानीमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त कुरा बताउनुभएको हो । अहिले जुनसुकै बेलामा पनि बिजुली जाने गरेको छ, उत्पादन वा आयातमा खास के समस्या हो भन्ने जिज्ञासामा उहाँले भन्नुभयो– ‘अहिले बिजुली प्रवाह संयन्त्रमा कुनै समस्या छैन, मर्मत सम्भार […]

किन भइरहेको छ बत्ती जाने र भोल्टेज कम हुने समस्या ?

तपाईं बसेको ठाउँमा झ्याप्प बिजुली आउने–जाने भइरहेको छ ? कतै कम भोल्टेज भएर काम रोकिएको पनि होला ।  केही दिन यता काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा यसरी विद्युत् आपूर्तिमा समस्या देखिएको छ । चिसोका कारण बिजुलीको माग अधिक र ओभरलोडेड विद्युत् प्रसारण हुँदा पुराना उपकरणमा समस्या भएपछि विभिन्न स्थानहरूमा विद्युत् आपूर्तिमा समस्या आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । केही दिनयता काठमाडौँ उपत्यकासहित देशका केही भागमा बत्ती जाने मात्र नभई कतिपय स्थानमा भोल्टेज कम हुने स