काठमाडौं । जापान सरकारले राजधानी टोकियो र त्यस वरपरका बासीन्दालाई कम बिजुली खपत गर्न आग्रह गरेको छ । जापानमा ताप लहर चलेकाले विद्युत् आपूर्तिमा समस्या सिर्जना हुनसक्ने जनाउँदै कम बिजुली खपत गर्न आग्रह गरिएको हो । जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले जनताले अनावश्यक बत्ती निभाउनु राम्रो हुने जनाएकाे छ । तर अत्यधिक गर्मीबाट बच्नका […]