चितवन : नेकपा (एमाले)को चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ। केही पदाधिकारी र केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भए पनि अध्यक्ष, उपाध्यक्ष, सचिव र केही केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो। केन्द्रीय निर्वाचन आयोगले घोषणा गरेको आधिकारिक मतपरिणाम अनुसार पदाधिकारीले प्राप्त गरेको मत यस्तो छ। अध्यक्षकेपी शर्मा ओली : १८३७ (विजयी) भीम बहादुर रावल :२२३ (पराजित)वरिष्ठ उपाध्यक्षइश
न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सर्वसम्मत महासचिव बनेका शंकर पोखरेलका श्रीमती र बहिनीलाई समेत केन्द्रीय सदस्य पद दिइएको छ । महासचिव पोखरेलका एकै घरका ३ जना केन्द्रीय कमिटीमा अटाउँदा सोलुखुम्बुका एक जनाले पनि केन्द्रीय सदस्य पाएनन् । यस्तै कर्णालीमा पदाधिकारी शून्य छ । भने चितवनका […]
चितवन- नेकपा एमालेको दसौँ महाधिवेशनको पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्न आइतबार १० बजेका लागि निर्धारित बन्द राति ८ बजेका लागि सरेको छ। यसअघि दिनभरि जम्मा पदाएका प्रतिनिधिहरुलाई दिनभरि कुराएर बन्दसत्र ७ बजे गर्ने गरी सूचना जारी गरिएको थियो। एमाले नेता शेरबहादुर तामाङले बन्दसत्र ८ बजे गर्ने तय भएको जानकारी दिए। आइतबारको बन्दसत्रमा अध्यक्ष केपी […]
चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज रातभर सर्वसम्मत पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्न पहल गर्ने भएका छन्। शनिवारको ओलीको पहल असफल भएको थियो।
विदेश विभाग प्रमुख राजन भट्टराईले ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको सूची तयार पारेर भोलि प्रस्तुत गर्ने बताए। चित्त नबुझ्नेले उम्मेद्वारी दिनसक्ने उनले बताए।…
नेकपा (एमाले)को युुवा नेताले दशौँ राष्ट्रिय महाधिवेशनमा सहमतिका आधारमा पदाधिकारी र निर्वाचनको माध्यमद्वारा केन्द्रीय सदस्य चयन गर्नुपर्ने माग गरेका छन् । महाधिवेशनको मिति नजिकिँदै गर्दा युवा नेताहरुले पार्टीलाई एक ढिक्का बनाउनका लागि सहमतिका आधारमा पदाधिकारी र निर्वाचनको माध्यमबाट केन्द्रीय सदस्य चयन गर्न आग्रह गरेका हुन् । तत्कालीन एमालेका वरिष्ठ नेता नेपालले नेकपा (एकीकृत समाजवादी) अलग …
१२ कात्तिक, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी नेतृत्व समावेशी हुनुपर्ने माग गरिएको छ । केन्द्रीय सदस्य प्रकाश शाहले केन्द्रीय पदाधिकारी समावेशी हुनुपर्ने माग राखेका हुन् । नेपाली कांग्रेस जति पनि एमाले समावेशी बन्न नसकेको उनको भनाइ थियो । ३० सदस्यीय स्थायी कमिटीमा अष्टलक्ष्मी शाक्य एक्लै हुनुले विधानबाटै समावेशी व्यवस्था गर्नुपर्ने शाहले माग […]
१८ जनाको पदाधिकारी २२ जनामा विस्तारित, एमालेको तुलनामा दोब्बर केन्द्रीय सदस्य बनाउने तयारी
एमाले विभाजनबाट बनेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले ‘जम्बो’ कमिटीको अभ्यास अगाडि बढाएको छ । वरिष्ठ नेतासहित १८ जना पदाधिकारी...
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका दुई केन्द्रीय कमिटी बैठक डाकेर पदाधिकारीमा व्यापक हेरफेर गरेका छन्।