एमाले महाधिवशेन : यस्तो बन्यो ओलीको पदाधिकारी टिम (आधिकारिक मतसहित)

चितवन : नेकपा (एमाले)को चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ। केही पदाधिकारी र केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भए पनि अध्यक्ष, उपाध्यक्ष, सचिव र केही केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो। केन्द्रीय निर्वाचन आयोगले घोषणा गरेको आधिकारिक मतपरिणाम अनुसार पदाधिकारीले प्राप्त गरेको मत यस्तो छ।  अध्यक्षकेपी शर्मा ओली : १८३७ (विजयी) भीम बहादुर रावल :२२३ (पराजित)वरिष्ठ उपाध्यक्षइश