एमाले महाधिवेशनमा अब के हुन्छ? रातभरमा सहमति नभए चुनाव

चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज रातभर सर्वसम्मत पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्न पहल गर्ने भएका छन्। शनिवारको ओलीको पहल असफल भएको थियो। विदेश विभाग प्रमुख राजन भट्टराईले ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको सूची तयार पारेर भोलि प्रस्तुत गर्ने बताए। चित्त नबुझ्नेले उम्मेद्वारी दिनसक्ने उनले बताए।…

सम्बन्धित सामग्री

एमाले र परिवार दलबीच पाँचबुदे सहमति, सूर्य चिन्हमै चुनाव लड्ने

त्यसैगरी एमाले र परिवार दलको जिल्ला कमिटीहरूले आपसमा छलफल गरेर सहकार्यका लागि प्रस्ताव तयार गर्ने र केन्द्रीय तहको अनुमतिपश्चात सहमति कार्यान्वयन गर्ने भएका छन् ।

नेपाल परिवार दलले पनि सूर्य चिन्ह लिएर चुनाव लड्ने

नेपाल परिवार दलले पनि स्थानीय तह चुनावमा सूर्य चिन्ह लिएर चुनाव लड्ने भएको छ। नेकपा एमाले र परिवार दलबीच भएको पाँच बुँदे सहमति अनुसार परिवार दलले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएको हो । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दुई दलबीच चुनावी तालमेल गरेर अघि बढ्ने सहमति भएको छ । नेकपा एमालेका स्थानीय विकास विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको हो । सहमति अनुसार नेपाल परिवार दलका उम्मेदवारले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउ

चुनावमा नेपाल परिवार दललाई एमालेको चुनाव चिन्ह

काठमाडौं : नेकपा (एमाले) र नेपाल परिवार दलबिच पनि चुनावी तालमेलको सहमति भएको छ। दुवै दलले पाँच बुँदे सहमति गरेका हुन्। आजै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग पनि एमालेले तालमेलको सहमति गरेको थियो। परिवार दलका उम्मेद्वारले एमालेको चुनाव चिन्ह लिएर आसन्न स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्। जिल्ला तहमा छलफल…

राप्रपाका उम्मेदवार सूर्य चुनाव चिह्नमा लड्ने सहमति (पत्रसहित)

काठमाडौं : नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमति भएको छ। कमल थापा नेतृत्वको राप्रपाका उम्मेदवारले सूर्य चिह्नबाट लड्ने गरी एमालेसँग ५ बुँदे सहमति भएको हो। एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा गठबन्धनको हस्ताक्षर गरेका छन्।एमाले र राप्रपाबीच देशभरि तालमेल सम्भव भएसम्मका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफ्नो उम्मेदवार नभएक

राष्ट्रियसभा चुनाव : मधेश प्रदेशमा एमाले–लोसपा गठबन्धन

काठमाडौं : मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले गठबन्धन गरेको छ।नेकपा एमाले र लोसपाले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरेको जानकारी दिएका हुन्।दुवै दलबीच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ।नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्नो पार्टी सरकारमा हुँदा मधेशको विकासको लागि काम गरेको दाबी गरे।उनले लोसपासँग मिलेर काम गर्न पाउँदा खुशी लागे

एमाले जिल्ला अधिवेशनः सहमति नहुँदा मकवापुरमा आइतबार निर्वाचन

हेटौंडाः नेकपा (एमाले) मकवानपुरको नेतृत्व चयनका लागि आइतबार मतदान हुने भएको छ। शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा सहमति नहुँदा नेतृत्वका लागि निर्वाचन हुन लागेको हो। केन्द्रीय नेतृत्वले सर्वसम्मतको निर्देशन दिए पनि दुई प्रत्यासीबीच सहमति नभएपछि मतदान हुने भएको हो। तर चुनाव अघिसम्म सहमतिको प्रयास जारी राखिने नेताहरुले बताएका छन्।  …

पोखरेल र गुरुङ पक्षबीच सहमति बन्न नसक्दा दोलखा एमालेमा चुनाव हुँदै

नेकपा एमाले दोलखाको जारी अधिवेशनमा सर्वसम्मतिबाट नेतृत्व चयन गर्न पोलिटब्युरो सदस्यद्धय एवं पूर्वमन्त्री आनन्द पोखरेल र पूर्वमन्त्री एवं जिल्लाका बहालवाला संघीय सांसद पार्वत गुरुङ पक्षबीच सहमति बन्न नसकेपछि निर्वाचनबाट नेतृत्व छानिने भएको छ।...

सहमति कि चुनाव : के भन्छन् एमाले प्रतिनिधिहरु ?

१० मंसिर, सौराह (चितवन) । प्रमुख प्रतिपक्षी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह शुक्रबार नारायणी नदी किनारमा हुँदैछ । ललितपुरको गोदाबरीमा विधान महाधिवेशन गरिसकेको एमालेले अब चितवन महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ । नेतृत्व चयनका लागि नेकपा एमालेका प्रतिनिधिहरु चितवनमा जम्मा भइसकेका छन् । शुक्रबार नारायणी नदी किनारमा […]