एमाले महाधिवेशनमा बन्दसत्रमा पदाधिकारी र केन्द्रीय सदस्य बढाउन विधान संशोधन प्रस्ताव

चितवनको सौरहामा शनिबारबाट शुरु भएको नेकपा एमालेको दशौं महाधिवेशनको बन्दशत्रमा पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको संख्या बढाउन विधान संशोधन प्रस्ताव प्रस्तुत भएको छ। उपमहासचिव विष्णु पौडेलले १५ सदस्यीय पदाधिकारीको संख्या १९...

सम्बन्धित सामग्री

एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रयास

नेपाल कम्युनिस्ट पार्टी (एमाले) विधान संशोधन गर्दै अब शक्तिशाली अध्यक्षको सांगठनिक संरचनामा जाने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले अब महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्रै निर्वाचित हुने बताए । उनले केन्द्रमा रहने १२ पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चयन गर्ने व्यवस्था विधानमा संशोधन गरिएको बताए ।महाधिवेशनबाट सबै पदाधिकारी निर्वाचित