एमाले बन्दसत्र बेलुकी ८ बजेलाई सर्‍यो

चितवन- नेकपा एमालेको दसौँ महाधिवेशनको पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्न आइतबार १० बजेका लागि निर्धारित बन्द राति ८ बजेका लागि सरेको छ। यसअघि दिनभरि जम्मा पदाएका प्रतिनिधिहरुलाई दिनभरि कुराएर बन्दसत्र ७ बजे गर्ने गरी सूचना जारी गरिएको थियो। एमाले नेता शेरबहादुर तामाङले बन्दसत्र ८ बजे गर्ने तय भएको जानकारी दिए। आइतबारको बन्दसत्रमा अध्यक्ष केपी […]

सम्बन्धित सामग्री

खानेपानी समितिको साधारणसभाको बन्दसत्र फेरी सर्‍यो

खोटाङ– खोटाङको दिक्तेलस्थित रम्बा खोला–माझ खोला साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारणसभाको बन्दसत्र दोस्रोपटक सरेको छ । गत २६ मंसिरमा उद्घाटन गरिएको दोस्रो वार्षिक साधारणसभाको बन्दसत्र गणपुरक संख्या नपुग्दा २ पुसका लागि सारिएको थियो । दोस्रोपटक बोलाइएको भेला समेत गणपुरक संख्या नपुगेपछि अर्कोपल्टका लागि सारिएको रम्बा खोला–माझ खोला साना सहरी खानेपानी तथा सरसफाई […]

फेरि एक घण्टा पछि सर्यो एमाले बन्दसत्र

नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत तेस्रो दिन बन्दसत्र अझै सुरु हुन सकेको छैन । साँझ ७ बजे बन्दसत्र सुरु हुने भनिए पनि पछिल्लो समयमा आएर एक घण्टा पर सारिएको छ । एमाले नेता युवराज ज्ञवालीका अनुसार अध्यक्ष मण्डलको बैठक बस्ने भएकाले बन्दसत्र एक घण्टा पर सारिएको हो ।अध्यक्ष मण्डलको बैठकपछि बन्दसत्र सुरु हुने उनले बताए । अध्यक्ष मण्डलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको ३०१ जनाको सूची पेस गरिनेछ । ओलीले सहमतिमा नेतृत्व चयन गर्ने प्रयासस्वरुप दशौं महाधिवेशनबाट चयन हुने केन्द्रीय कमिटीका प

एमालेकाे बन्दसत्र दुई घण्टा पछि सर्यो, ओली-रावलको गुट बैठक

काठमाडौं : एमालेको अध्यक्षमा दावी गरिरहेका भिम रावल आफू निकट नेता कार्यकर्तासँग छलफलमा बसेका छन्। चितवनको सौराहास्थित होटल सेभेन स्टारमा उनले आफू निकट नेता कार्यकर्तासँग छलफल गरिरहेको स्रोतले जनाएको छ। अध्यक्ष केपी शर्मा ओली पनि आफू निकट नेतासँग छलफलमा छन्।  पदाधिकारीमा दावी गरिरहेकाहरुलाई नलिइकनै ओली एक्लै छलफलमा बसेकोमा सचिवका एक आकांक्षीले असन्तुष्टि जनाएका छन्।यस्तै आज १० बजे सुरु गर्ने भनिएको बन्दसत्र पनि दुई घन्टा पछि सारिएको समेत जनाइएको छ।

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आइतबारका लागि सर्‍यो

चितवन, ११ मंसिर : नेकपा (एमाले) को १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् । बन्दसत्रको उद्घाटन ढिलागरी सञ्चालन भएपछि थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् । स्रोतका अनुसार उम्मेदवारी दर्ता आइतबारका लागि सकेको छ ।

एमाले महाधिवेशन: उम्मेदवारी दर्ता आइतबारका लागि सर्‍यो

चितवन– नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ। निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन्। बन्दसत्रको उद्घाटन ढिलागरी सञ्चालन भएपछि थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन्। स्रोतका अनुसार उम्मेदवारी दर्ता आइतबारका लागि सरेको छ। –न्युज कारखाना