केकी भन्छिन्- कोरोनाले हाम्रो पुस्तालाई धेरै असर पुर्‍यायो

३ माघ, काठमाडौं । अभिनेत्री केकी अधिकारीले कोरोना महामारीले आफूहरुको पुस्तालाई ठूलो क्षति पुर्‍याएको बताएकी छन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले कोरोना महामारीबाट प्रभावित बनेको दुई वर्षको अवधिमा सबैभन्दा बढी आफ्नो पुस्ता पीडित बनेको बताइन् । ‘मलाई कोरोनाका कारण हाम्रो जेनेरेसनलाई सबैभन्दा बढी घाटा लागेको छ जस्तो लाग्छ । किनकि, हामीपछि पनि तीनवटा जेनेरेसन आइसकेको छ,’ […]

सम्बन्धित सामग्री

कोरोनाले पुरुषको प्रजनन क्षमतालाई असर गर्ने दाबी

एजेन्सी, १५ बैशाख । कोरोना भाइरसले पुरुषको प्रजनन क्षमतालाई असर गर्ने  अनुसन्धानबाट पत्ता लागेको छ । आईआईटी मुम्बईको अनुसन्धानबाट कोरोना संक्रमण भएका पुरुष बाबु बन्ने सम्भावना कम हुने पत्ता लागेको हो । अनुसन्धानका अनुसार कोरोना भाइरस संक्रमणले पुरुषको प्रजनन प्रणाली (प्रजनन क्षमता) लाई असर गरिरहेको छ । अर्थात्, कोरोना भाइरसका हल्का लक्षणहरूले पनि पुरुषको शुक्रकीटको […]

कोरोनाले हिमाली देशहरूको अर्थतन्त्रमा ठूलो असर गरेको छ : प्रधानमन्त्री

९ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारीका कारण नेपालसहित विश्वका हिमाली देशहरुमा ठूलो आर्थिक समस्या पारेको बताएका छन् । बुधबार काठमाडौंको चन्द्रागिरिमा दीगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय स्तरबाट सहयोग भएमात्र नेपाल लगायतका हिमाली देशहरुको अर्थतन्त्रलाई बलियो बनाउन सकिने बताए । प्रधानमन्त्री देउवाले पर्वतीय […]

कोरोनाले सुस्तायो नागढुंगा सुरुङमार्ग

काठमाडौं । कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिएसँगै नागढुंगा–नौबिसे सिस्नेखोला सुरुङमार्ग सुरुङमार्ग निर्माण कार्यमा असर परेको छ । सुरुङमार्ग आयोजनामा कार्यरत १ सय २७ जनामा संक्रमण पुष्टि भएपछि केही दिनयता निर्माण कार्य सुस्ताउन पुगेको हो । कामदारमा कोरोना संक्रमण भएपछि कतिपय उनीहरू निर्माणस्थलमा नै ‘आइसोलेसन’मा बसेका छन् भने कतिपय आआफ्नो घरमा नै आइसोलेसनमा […] The post कोरोनाले सुस्तायो नागढुंगा सुरुङमार्ग appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोभिडको मारमा कर्णालीको प्राविधिक शिक्षा

कोरोनाले विद्यार्थीको पठनपाठनमा ठूलो असर पुगेकाले यसको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको शिक्षालय प्रमुख टेकेन्द्र थापा बताए ।...

कोरोनाले मृत्यु हुनेमा निरोगी युवा पनि

नेपालमा बितेको वर्ष कोरोना भाइरस संक्रमणले वृद्ध र दीर्घरोगीलाई बढी सकस पारेको थियो। बढी मृत्यु पनि यही समूहका मानिसको भएको थियो। तर अहिलेको लहरमा भने निरोगी युवालाई समेत धेरै असर पारेको छ। युवाको समेत मृत्युदर बढिरहेको उपचारमा संलग्न चिकित्सकले औंल्याएका छन्।   शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिनयता मृत्यु भएका दुई युवा ३३ र ३८ वर्षका छन्। त्यस्तै ४९ वर्षका एक व्यक्तिको पनि मृत्यु भयो । उनीहरू तीनै जना निमोनिया भइसकेपछि मात्र अस्पताल पुगेका थिए। उनीहरूको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएक...

कोरोनाले मृत्यु हुनेमा निरोगी युवा पनि

नेपालमा बितेको वर्ष कोरोना भाइरस संक्रमणले वृद्ध र दीर्घरोगीलाई बढी सकस पारेको थियो। बढी मृत्यु पनि यही समूहका मानिसको भएको थियो। तर अहिलेको लहरमा भने निरोगी युवालाई समेत धेरै असर पारेको छ। युवाको समेत मृत्युदर बढिरहेको उपचारमा संलग्न चिकित्सकले औंल्याएका छन्।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिनयता मृत्यु भएका दुई युवा ३३ र ३८ वर्षका छन्। त्यस्तै ४९ वर्षका एक व्यक्तिको पनि मृत्यु भयो । उनीहरू तीनै जना निमोनिया भइसकेपछि मात्र अस्पताल पुगेका थिए । उनीहरूको उपचारका क्र

दोस्रो लहरको कोरोनाले अर्थतन्त्र थप जोखिममा’

‘महामारीले विशेष गरी होटल तथा रेस्टुरेन्ट, यातायात, खुद्रा तथा थोक व्यापार, उत्पादन क्षेत्र लगायतमा गम्भीर असर पर्‍यो ,’ उनले भने, ‘तर पछिल्लो समयमा पुनः कोभिड–१९ को संक्रमण दर छिमेकी देश र नेपालमा बढेर जोखिम बढ्दै गएको हुँदा अर्थतन्त्र थप प्रभावित हुने ज...

उद्योग–व्यवसायमा कोरोनाले पारेको प्रभाव

हाम्रा उद्योग–व्यवसायहरू छ–सात महिनाको अन्तरालमा सामान्य अवस्थामा नै फर्कनुलाई अर्थतन्त्रको सबल पक्षका रूपमा लिन सकिन्छ । कोरोनाका कारण बन्द भएका उद्योग–व्यवसायमा १० प्रतिशत सञ्चालनमा आउन सकेनन् भने १३ प्रतिशतले आफ्नो रोजगारी गुमाउनुप-यो, जसका कारण देशको समग्र अर्थव्यवस्थामा यसको प्रतिकूल प्रभाव परेको देखिन्छ । कोभिड–१९ का कारण विश्वभरिका उद्योगधन्दा र व्यवसायमा नराम्रो असर परेको पाइन्छ भने […]