'यस वर्ष वैदेशिक रोजगारीको लागि निलो आकाशमा कालो बादल मडारिरह्यो '

काठमाडौं : कोरोना भाइरसले करिब डेढ वर्षदेखि विश्वलाई त्रासमा पारिरहेको छ। अहिले पनि कतिपय मुलुकमा दोस्रो चरणको भाइरस देखिएर आर्थिक क्रियाकलाप ठप्पै छ। धेरै मुलुकमा आयात निर्यात व्यापार, मनोरञ्जन तथा शिक्षा लगायतका धेरै क्षेत्रमा निकै असर परिसकेको छ।नेपालमा पनि कोरोना महामारीले असर नगरेको कुनै क्षेत्र छैन। शिक्षा, पर्यटन, व्यापार अन्य रोजगारका क्षेत्रमा असर पर्दा धेरैले रोजगारी पनि गुमाए। महामारीले वैदेशिक रोजगारका लागि उडेर जाने धेरै वायुयान कम्पनीका जहाज घटे। आकाश रित्तो मात्र भएन यसपटक धेरै आम

सम्बन्धित सामग्री

कमाउन कतार आएका उप्रेती ह्विलचेयरमा फर्किए

भन्थ्यौं आमा नेपालमा दुःख छ, विदेशमा त पैसाको रूख छ । कालो बादल नीलो आकाशमा, गयौं आमा चढेर जहाजमा, फर्कियौं बाकसमा । ‘परदेशी’ चलचित्रमा समेटिएको यस गीतले वैदेशिक रोजगारीको सिलसिलामा दुःख, कष्ट र यातना पाएर अकालमै मृत्युवरण गर्न पुगेका तथा अंगभंग भएकाको दुःख पीडा र वेदना दर्शाउँछ, जुन दुःख पीडा आमनेपालीको नियतिजस्तै बनेको छ । […] The post कमाउन कतार आएका उप्रेती ह्विलचेयरमा फर्किए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वैदेशिक रोजगारीमाथि फेरि मडारियो कालो बादल

२८ पुस, काठमाडौं । नेपालमा कोरोना महामारीको तेस्रो लहर फैलिन शुरु भएसँगै डेढ वर्षपछि बौरिएको वैदेशिक रोजगारीको क्षेत्रमा फेरि त्रास सिर्जना भएको छ । नेपालमा उच्च गतिमा फैलिँदो कोरोना संक्रमण दरले मेनपावर व्यवसायी मात्रै हैन, विदेश जाने प्रक्रियमा रहेका श्रमिक पनि त्रसित छन् । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ नेपालमा महामारीको दर जति […]