महामारीले साना बालबालिका बढी प्रभावित

काठमाडौं, पुस ८ । कोरोना महामारी जोखिममा साना बालबालिका बढी प्रभावित बनेको एक अध्ययनले देखाएको छ। कोरोना महामारीको उच्च जोखिम रहेको अवस्थामा नेपालमा दुईदेखि चार वर्ष उमेर समूहका बालबालिकाको सिकाइ, स्वास्थ्य र मनोसामाजिक अवस्थामा नकारात्मक असर पुर्‍याएको युनिसेफको एक अध्ययनले देखाएको हो। युनिसेफले डिसेम्बर २० मा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा कोरोना महामारीबीच नेपालमा उल्लिखित उमेर […]

सम्बन्धित सामग्री

कोरोनाले स्कूल बन्द भएपछि बालबालिका गर्भवती हुने क्रम बढ्यो

कोरोना भाइरस संक्रमणको महामारीले विभिन्न क्षेत्रलाई प्रभावित पारेको छ, जसमध्ये स्कूल पनि एक हो । कोरोना बढ्दा स्कूल बन्द हुने गरेका छन् । पछिल्लोपल्ट ओमिक्रोन संक्रमण फैलिएपछि स्कूल बन्द गइरहेका छन् । जिम्बाब्वेको ग्रामीण क्षेत्रमा बालबालिका गर्भवती हुने समस्या देखिएपछि सरकार चिन्तित बनेको छ । कोरोनाले स्कूल बन्द भएका बेला यस्तो समस्या बढी देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । १३ वर्षीया बालिका भर्जिनिया मावुंगा ३ महिने बच्चाकी आमा छिन् । उनको दिन पानी भर्न, सडक किनारमा तरकारी, फलफूल बेच्न, खाना पकाउन र सरसफाईमा...

कोरोना महामारीले १ सय ६९ बालबालिका अभिभावक विहीन

कोरोना संक्रमणका कारण १ सय ६९ बालबालिका अभिभावकविहीन भएका छन् । ७ सय ५३ वटै स्थानीय तहमा गरिएको अनुसन्धानमा ती बालबालिका अभिभावकविहीन भएको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले ती बालबालिकालाई व्यवस्थापन गर्न आवश्यक पहल गरेको जनाएको छ ।अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा परिषद्ले सार्वजनिक गरेको ‘नेपालमा बाल अधिकार स्थिति प्रतिवेदन’मा कोरोना संक्रमणका कारण सयौं बालबालिका समस्यामा रहेको उल्लेख छ ।परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले कोरोना संक्रमणका कारण अभिभाव

कोरोना महामारीले १ सय ६९ बालबालिका अभिभावक विहीन

काठमाडौं, मंसिर ५। कोरोना संक्रमणका कारण १ सय ६९ बालबालिका अभिभावकविहीन भएका छन् । ७ सय ५३ वटै स्थानीय तहमा गरिएको अनुसन्धानमा ती बालबालिका अभिभावकविहीन भएको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले ती बालबालिकालाई व्यवस्थापन गर्न आवश्यक पहल गरेको जनाएको छ । अन्तर्राट्रिय बाल अधिकार दिवसको अवसरमा परिषद्ले सार्वजनिक गरेको ‘नेपालमा बाल […]

कोरोना महामारीले १ सय ६९ बालबालिका अभिभावक विहीन

ईश्वरराज ढकाल, काठमाडौं  ।  कोरोना संक्रमणका कारण १ सय ६९ बालबालिका अभिभावकविहीन भएका छन् । ७ सय ५३ वटै स्थानीय तहमा गरिएको अनुसन्धानमा ती बालबालिका अभिभावकविहीन भएको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले ती बालबालिकालाई व्यवस्थापन गर्न आवश्यक पहल गरेको जनाएको छ । अन्तर्राट्रिय बाल अधिकार दिवसको अवसरमा परिषद्ले सार्वजनिक गरेको ‘नेपालमा […]

महामारीले अमेरिकाका डेढ लाख बच्चा अभिभावकविहीन

कोरोना भाइरस महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावकविहीन भएका छन् । ‘बिजनेस इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिकाको जीवनमा दीर्घकालीन असर परेको उल्लेख छ ।  प्रतिवेदनअनुसार...

बाल सिकाइमा अभिभावक

कोभिडको महामारीले पारेको प्रभाव, कोभिड फैलन रोक्न बालबालिकाले अपनाउन सक्ने सतर्कता र गर्न सक्ने कार्यबारे छलफल गर्ने, घर/परिवार, समाजबाट सिक्ने वातावरण निर्माण गर्ने हो भने बालबालिका विद्यालयमा जान पाएनन् भनेर धेरै चिन्ता गरिरहन पर्दैन।...

कोरोना महामारीमा बढे बलात्कार र हत्या

बलात्कारका घटनामा ६५ प्रतिशत पीडित बालबालिका, ८२ प्रतिशत चिनेजानेकाबाटै कोरोना महामारीले प्रभावित बनेको गत वर्षमा समग्रमा अपराधका घटना घट्दा केही गम्भीर किसिमका अपराध भने बढेका छन् । बलात्कार, हत्या, लागुऔषध र आत्महत्याजस्ता...

१९ प्रतिशत बालबालिका इन्टरनेटको पहुँच बाहिर

नेपालमा १९ प्रतिशत बालबालिकाहरु इन्टरनेटको पहुँच बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कोरोना महामारीले नेपालको शिक्षामा पारेको असरसम्बन्धी लू निभाः बाल सरोकार समुह र अक्सफोर्ड विश्व विद्यालयको संयुक्त सहकार्यमा गरिएको अनुसन्धानले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । शुक्रबार शिक्षा मन्त्रालयका सहसचिव डा. हरि प्रसाद लम्सालको अध्यक्षतामा बसेको भर्चुअल कार्यक्रममा अक्सफोर्ड विश्व विद्यालयकी अनुशन्धानकर्ता डा.उमा प्रधानले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा बन्दाबन्दीको समयमा ७४ प्रतिशत विद्