संक्रमितको घरमै औषधि पुर्‍याउदै 'छथर जोरपाटी' गाउँपालिका

धनकुटा। धनकुटाको छथर जोरपाटी गाउँपालिकाले कोरोना संक्रमित विरामीलाई घरमै पुगेर औषधि र अन्य पोषणका सामग्री वितरण गरिरहेका छन्। गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बु, उपाध्यक्ष भीमकला श्रेष्ठ र कार्यालयका कर्मचारीसहितको टोलीले संक्रमितका घरमै पुगेर ज्वरो, निमोनिया,झाडापखला, भिटामिन र अण्डा वितरण गरेको अध्यक्ष लिम्बुले बताए। छथर जोरपाटीमा हाल ४७ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने २ जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

उत्कृष्ट काम गर्ने गाउँपालिका सम्मानित

सिमकोट – जिल्लामा उत्कृष्ट काम गर्ने गाउँपालिका सम्मानित भएका छन्। साताैँ जिल्ला सभाद्वारा जिल्लाका तीन वटा गाउँपालिका सम्मानित भएका हुन्। ०७९/८० मा उत्कृष्ट काम गर्ने ती गाउँपालिकालाई सभाले सम्मान गरेको हो। सभाद्वारा सम्मानित हुने गाउँपालिकामा अघिल्लो वर्ष वित्त आयोगले गरेको कार्यसम्पदान मूल्यांकनमा कर्णाली प्रदेशमै ४८ दशमलव ३३ प्रतिशत अंक ल्याएर पहिलो भएको सिमकोट गाउँपालिका, स्थानीय […]

गाउँपालिका अध्यक्षसँग तीन ओटा नागरिकता !

सर्लाहीका एक गाउँपालिका अध्यक्षसँग तीन ओटा नागरिकता रहेको रहस्य बाहिरिएको छ।

सिमकोट नमुना गाउँपालिका छनोट

सिमकोट – हिमाली जिल्लामा नमुना गाउँपालिका बनाउने प्रदेश र संघीय सरकारको कार्यक्रमअन्तर्गत सिमकोट गाउँपालिका छनोट भएको छ। आवश्यक भौतिक पूर्वाधारलगायत सबै क्षेत्रको विकास गर्नका लागि नमुना गाउँपालिकाका रूपमा सिमकोट छनोट भएको हो। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले हिमाली सहर बनाउने उद्देश्यसाथ यसै वर्षबाट सञ्चालनमा आउने नमुना गाउँपालिका कार्यक्रमका लागि सिमकोट गाउँपालिका छनोट भएको जानकारी दिए। […]

हारेपछि गाउँपालिका ईन्चार्जबाट राजीनामा

२०७४ सालको स्थानीय तह निर्वाचनमा भारी बहुमतका साथ गाउँपालिका जितेका रोल्पाको गंगादेव गाउँपालिका बिरबहादुर खत्रीले अध्यक्षमा पराजित भएपछि नेकपा माओवादी केन्द्र गाउँपालिका इन्चार्जबाट राजीनामा दिएका छन्।...

गढी गाउँपालिका बालमैत्री घोषित

हेटौँडाः मकवानपुरको गढी गाउँपालिका नेपालको चौथो र मकवानपुर जिल्लाको तेस्रो बालमैत्री घोषणा भएको छ। वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शनिबार गढी गाउँपालिका नेपालमै स्थानीय शासन अवलम्बन गर्ने नेपालको चौथो बालमैत्री गाउँपालिका भएको घोषणा गरे। यसअघि मकवानपुरकै मनहरि गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने पहिलो गाउँपालिका र मकवानपुरकै बकैया गाउँपालिका दास्रो…

शोकमा गाउँपालिका बन्द

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाको गाउँसभा सदस्यको निधनमा आज एक दिन गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । गाउँसभा सदस्य ६२ वर्षीया विष्णुमाया विकको यही साउन ८ गते उपचारका क्रममा मृत्यु भएको भन्दै शोकमा आज गाउँपालिका बन्द गरिएको हो ।गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शोक वक्तव्य जारी गर्दै विकको सम्मानमा आज गाउँपालिका बन्द हुने बताएका हुन् । वक्तव्यमा भनिएको छ, “दिवङ्गत विष्णुमायाको सम्मानमा २०७८ साउन १० गते एक दिन गाउँपालिकाको कार्यालय (मातहतका स्वास्थ

धुर्कोट गाउँपालिका खरका छानामुक्त गाउँपालिका घोषण

गुल्मी : धुर्कोट गाउँपालिका पहिलो खरको छानामुक्त गाउँपालिका घोषण भएको छ। गाउँपालिकाभित्र रहेका एक हजार २४५ घरधुरीमा जस्तापाता लगाई खरका छानामुक्त गाउँपालिका घोषण गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए।योसँगै गुल्मीको धुर्कोट पहिलो खरका छानामुक्त गाउँपालिका घोषण भएको छ। खरका छानामुक्त गाउँपालिका घोषण भएसँगै आगलागीका घटनामा कमी आउने र मनसुनजन्य क्षतिबाट बच्न सकिने गाउँपालिकाका अध्यक्ष पोखरेलले बताए।नागरिक सुरक्षित आवासअन्तर्गत १५७ घरधुरी, जनता आवासअन्तर्गत ३७, एकीकृत नमुना बस्तीअन्

बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट

गोरखा जिल्लाका स्थानीय तहहरुमध्ये बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ । स्थानीय तहको उपलब्धि र कमीकमजोरीको लेखाजोखा गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको स्थानीय तह स्व मूल्याङकन कार्याविधिको मापदण्डका आधारमा गरिएको संस्थागत क्षमताको स्वमूल्याङकनमा सो गाउँपालिका जिल्लाकै सर्वोत्कृष्ट बन्न सफल भएको हो । कार्यविधिमा समावेश गरिएका १० सूचक र १०० उपसूचकका आधारमा बारपाक सुलिकोट गाउँपालिकाले ६६.७५ प्रतिशत अङ्क प्राप्त गरेको गाउँपालिका अध्यक्ष विष्ण

मातृभाषामा पढाउँदै फाल्गुनन्द गाउँपालिका

पाँचथरको दक्षिणी गाउँपालिका इलाम सिमानासँग जोडिएको फाल्गुनन्द गाउँपालिका हो । यो गाउँपालिकाको जनसंख्या २५ हजार छयो गाउँपालिकालाई जम्मा ७ वटा वडामा विभाजन गरिएको छ । साबिकका नवमीडाँडा, इम्बुङ, पौवा सारताप, चिलिङदिन, फाक्तेप र आङसराङ गाविसलाई समावेश गरी यो गाउँपालिका निर्माण गरिएको हो । यस गाउँपालिकाको पूर्वमा इलामको फाकफोकथुम गाउँपालिका र पश्चिममा कुम्मायक गाउँपालिका, उत्तरमा फिदिम […]

मकवानपुरको बकैया गाउँपालिका अब बालमैत्री

निशा गुरुङ- हेटौंडा : मकवानपुरको बकैया गाउँपालिका देशकै दोस्रो बालमैत्री गाउँपालिका घोषणा भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बिहीवार मकवानपुर जिल्लाको बकैया गाउँपालिका नेपालमै स्थानीय शासन अवलम्बन गर्ने दोस्रो बालमैत्री गाउँपालिका भएको घोषणा गरेको हो। पौडेलले देशमै दोस्रो बालमैत्री बनेकोमा बधाइ दिँदै घोषणा अनुसार कार्यमा निरन्तर लागि पर्न आग्रह…