धुर्कोट गाउँपालिका खरका छानामुक्त गाउँपालिका घोषण

गुल्मी : धुर्कोट गाउँपालिका पहिलो खरको छानामुक्त गाउँपालिका घोषण भएको छ। गाउँपालिकाभित्र रहेका एक हजार २४५ घरधुरीमा जस्तापाता लगाई खरका छानामुक्त गाउँपालिका घोषण गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए।योसँगै गुल्मीको धुर्कोट पहिलो खरका छानामुक्त गाउँपालिका घोषण भएको छ। खरका छानामुक्त गाउँपालिका घोषण भएसँगै आगलागीका घटनामा कमी आउने र मनसुनजन्य क्षतिबाट बच्न सकिने गाउँपालिकाका अध्यक्ष पोखरेलले बताए।नागरिक सुरक्षित आवासअन्तर्गत १५७ घरधुरी, जनता आवासअन्तर्गत ३७, एकीकृत नमुना बस्तीअन्

सम्बन्धित सामग्री

कार्यसम्पादनमा धुर्कोट गाउँपालिका उत्कृष्ट

गुल्मीको धुर्कोट गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाकै उत्कृष्ट भएको छ । यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा धुर्कोट गाउँपालिका पहिलो भएको सार्वजनिक नतिजामा उल्लेख छ ।

जसले एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गरिन्...

धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन्।...

अभिभावकविहीन बालबालिकालाई सहयोग हस्तान्तरण

गुल्मीको धुर्कोट गाउँपालिका– १ नयाँगाउँका कृष्ण र लक्ष्मी नेपालीका दम्पतीका बिचल्लीमा परेका छोराछोरीहरुलाई सहयोग हस्तान्तरण गरिएको छ। केहि दिनअघि नयाँ पत्रिकामा धुर्कोट गाउँपालिका– १ नयाँगाउँको ‘मातृवियोगमाथि कलिलो काँधमा विपन्नताको भारी’ शीर्षकको...

गुल्मीको धुर्कोट गाउँपालिका र भरतपुर महानगरबीच भगिनी सम्बन्ध स्थापना

बुटवलः गुल्मीको धुर्कोट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ। शनिबार धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले औपचारिक रूपमा समझदारी पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना गरेका हुन्।  दुई स्थानीय तहबीच मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुको महत्व र विशेषताका आधारमा प्रचारप्रसार गर्ने,…

गुल्मीमा टीका लगाउन माइत हिडेकी महिलाको खोलाले बगाएर मृत्यु

गुल्मीको धुर्कोट गाउँपालिका ५ वस्तुकी एक महिलाको खोलाले बगाएर ज्यान गएको छ ।  बुधबार दिउँसो घरमा दसैँकाे टीका लगाएर छोरासँगै धुर्कोट गाउँपालिका २ पिपलधारा माइतमा टीका लगाउन हिडेकी ४१ वर्षीया महिलाको अरौदी...

गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेकाे जित

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल र उपाध्यक्षमा एमालेका सीता गिरि विजयी हुनुभएको छ । अध्यक्षमा माओवादीका उम्मेदवार पोखरेलले ६ हजार ८९ मत र उहाँका प्रतिस्पर्धी कांग्रेसका महेन्द्रप्रसाद भण्डारीले चार हजार दुई सय ६१ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा एमालेका सीत गिरिले ६ हजार एक र उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर सुनारले तीन हजार चार सय ८८ मत प्राप्त गर्नुभएको छ । सात वटा वडामध्ये ६ वटा वडामा एमाले र एउटा वडामा कांग्रेसले वडाध्यक्ष ...

गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षमा कांग्रेसबाट महेन्द्रप्रसाद भण्डारी सिफारिस

बुटवल– नेपाली कांग्रेस गुल्मीको धुर्कोट गाउँपालिकाले अध्यक्षको उम्मेदवार सिफारिस गरेको छ। बुधबार बसेको गाउँपालिकाको बैठकले नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं महाधिवेशन प्रतिनिधि महेन्द्रप्रसाद भण्डारीलाई कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवारको रूपमा चयन गरेको पालिका सभापति हरिबहादुर थापाले बताए। ‘महेन्द्र भण्डारीले कांग्रेसका निम्ति आफ्ना व्यक्तिगत अवसर गुमाउनुका साथै धुर्कोटको समग्र विकासमा उहाँले दिएको चासो र चिन्ताका […]

गुल्मीको धुर्कोट कार्यसम्पादनमा लुम्बिनी प्रदेशकै उत्कृष्ट गाउँपालिका

बुटवल : प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा गुल्मीको धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट ५ गाउँपालिकामध्ये तेस्रो नम्बरमा परेको छ। आयोगले तयार पारेका १७ सूचकमा मूल्यांकन गर्दा ७६.५४ अंक प्राप्त गर्दै धुर्कोट गाउँपालिका उत्कृष्ट तीनमा र लुम्बिनी प्रदेशमा पहिलो भएको हो। धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले स्थानीय जनता, कर्मचारी,…

गुल्मीको धुर्कोट गाउँपालिका लुम्बिनी प्रदेशकै उत्कृष्ट

गुल्मीको धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट ५ गाउँपालिकामध्ये तेस्रो नम्बरमा परेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट तीन नम्बरमा परेको हो । यस्तै लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बनेको छ । आयोगले तयार पारेका १७ सूचकमा मूल्यांकन गर्दा ७६.५४ अंक प्राप्त गर्दै धुर्कोट उत्कृष्ट तीनमा परेको हो भने  लुम्बिनी प्रदेशमा पहिलो उत्कृष्ट गाउँपालिकाको मुुल्याङ्नमा परेको हो ।सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांक समेतको आधारमा

जस्तापाताले मुहारै फेरियो गुल्मी धुर्कोट [ फोटो ]

गुल्मीको धुर्कोट गाउँपालिका ७ वाग्लामा जस्तापाताले छाएका घरहरुको तस्वीर हो । विगतका वर्षहरुमा यस गाउँमा खरको छानो भएका घरहरु धेरै फेला पर्थे । वर्षायाममा चुहिने घर