मातृभाषामा पढाउँदै फाल्गुनन्द गाउँपालिका

पाँचथरको दक्षिणी गाउँपालिका इलाम सिमानासँग जोडिएको फाल्गुनन्द गाउँपालिका हो । यो गाउँपालिकाको जनसंख्या २५ हजार छयो गाउँपालिकालाई जम्मा ७ वटा वडामा विभाजन गरिएको छ । साबिकका नवमीडाँडा, इम्बुङ, पौवा सारताप, चिलिङदिन, फाक्तेप र आङसराङ गाविसलाई समावेश गरी यो गाउँपालिका निर्माण गरिएको हो । यस गाउँपालिकाको पूर्वमा इलामको फाकफोकथुम गाउँपालिका र पश्चिममा कुम्मायक गाउँपालिका, उत्तरमा फिदिम […]

सम्बन्धित सामग्री

जंगलको आगो घरमा सल्किँदा अपाङ्गता भएका व्यक्तिको मृत्यु

जंगलमा लागेको आगो नजिकैको घरमा सल्किएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको लाक्सेबुङमा अपाङ्गता भएका १ जना युवकको जलेर मृत्यु भएको छ।

२१ वर्षका प्रधानाध्यापक

फाल्गुनन्द गाउँपालिका वार्ड न.१ भोगटेका स्थायी बासी सरोज श्रेष्ठ २१ वर्षमै प्रधानाध्यापक भएका छन्। उनी ८ कक्षासम्म अध्ययन गराइने श्री बाल विकास आधारभूत विद्यालयका हेडसर भएका हुन।...

पाँचथरमा ११५ वर्षकी मनरानीले गरिन् मतदान

४ मंसिर, पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ कि ११५ वर्षकी मनरानी आङदेम्बेले मतदान गरेकी हुन् । आइतबार उनले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनको नागरिकताको प्रमाणपत्रमा जन्ममिति १९६४ साल जेठ ११ गते उल्लेख छ ।

दुई महिनादेखि सरकारको बाटो कुर्दै पाँचथरका बाढीपहिरो प्रभावित

गत कात्तिक २ गते अविरल वर्षापछि झरेको पहिराले पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ गुम्बाडाँडाका मनकुमार योङहाङको गोठ बगायो । गोठमा रहेका चार माउ गाई र एउटा कोरली पहिरोमा पुरिए । पहिराको त्रास बढेपछि योङहाङको परिवार नजिकैको विद्यालयमा आश्रय लिएर बस्यो । एक सातासम्म विद्यालयमा रहेपछि पहिराको त्रास कम हुँदै गयो । त्यसपछि योङहाङ परिवार घर त फर्कियो …

लोहोरोले हानेर श्रीमतीको हत्या

पाँचथर – फाल्गुनन्द गाउँपालिका – २ इम्बुङका इन्द्रकुमार नेम्वाङले लोहोरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । ९ पुस दिउँसो घरायसी झगडाका क्रममा नेम्वाङले प्रहार गरेको लोहोरोले लागेर ४५ वर्षीया जीवनकुमारी नेम्वाङ गम्भीर घाइते भएकी थिइन । उनको उपचारका क्रममा मृत्यु भएको हो । जीवनकुमारीको टाउकोमा लोहोरोले लागेको थियो । उनको झापाको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा […]

फाल्गुनन्द गाउँपालिका संस्कृति संरक्षणमा

इलाम । इलाम र पाँचथरको सिमानामा पर्ने फाल्गुनन्द गाउँपालिका संस्कृति बचाउँ अभियानमा जुटेको छ । संस्कृति रहे समाज रहन्छ भन्ने मुख्य उद्देश्य लिएर यस गाउँपालिकाले संस्कृति संरक्षणको काम गरिरहेको छ । इलाम र पाँचथरको सिमानामा रहेको फाल्गुनन्द गाउँपालिकाका खसआर्य समुदायले समेत लक्षित वर्गको कार्यक्रम उपभोग गर्न पाएपछि खुशी भएका छन् । गाउँपालिकामा १५ प्रतिशत खसआर्य […]

लिम्बू भाषालाई कामकाजी बनाउने फाल्गुनन्द

जिल्ला – पाँचथरगाउँपालिका – फाल्गुनन्द गाउँपालिकाजनसंख्या – २५ हजारवडा संख्या – ७अध्यक्ष – वीरबहादुर कुरुम्बाङउपाध्यक्ष – देवित्रा आङदेम्बेप्रमुख प्रशासकीय अधिकृत – निर्मल तुम्रोक पाँचथरको दक्षिणी गाउँपालिका इलाम सिमानासँग जोडिएको फाल्गुनन्द गाउँपालिका हो । यो गाउँपालिकाको जनसंख्या २५ हजार छ ।यो गाउँपालिकालाई जम्मा सातवटा वडामा विभाजन गरिएको छ । साबिकका नवमीडाँडा, इम्बुङ, पौवा सारताप, चिलिङदिन, फाक्तेप […]

परीक्षण गर्न मानेनन्, मृत्युपछि कोरोना पुष्टि

पाँचथर : परीक्षण गर्न नमानेका एक पुरुषको कोरोना सङ्क्रमणकै कारण ज्यान गएको छ। पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं ३ चिम्फुलाका ६३ वर्षीय पुरुष आइतवार दिउँसो घरमै निधन भएको हो। फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा उनको घरमै निधन भएको हो।         …

फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाका कुरुम्बाङ विजयी

पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वीरबहादुर कुरुम्बाङ विजयी हुनुभएको छ । कुरुम्बाङले निकटतम प्रतिस्पर्धीभन्दा ८०६ मतको अन्तरले विजय हासिल गर्नुभएको हो ।