क्यूआर स्ट्याण्डर्डअनुसार क्यूआर अन्तरआबद्धता कायम गर्नेगरी नेपालपे क्यूआर केही बैंक वित्तीय संस्थाहरूको सहकार्यमा पूर्णरूपमा सञ्चालनमा आएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपालपे क्यूआर थालनी भएको औपचारिक घोषणा गरेको हो ।नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याइएको एनसीएचएलले जानकारी दिएको छ । क्यूआर स्कीमको रूपमा पनि उपलब्ध रहेको नेपालपे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्त