पर्वत कांग्रेस सभापतिमा जोशी, स्याङ्जामा थापा

नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी निर्वाचित भएका छन्। स्याङ्जा सभापतिमा राजु थापा बिजयी भएका छन्।...

सम्बन्धित सामग्री

नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी

पर्वत – नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन् । गए राति सम्पन्न मनगणनामा उनले खसेको मतमध्ये ५१ दशमलव ५ प्रतिशत मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेस पर्वतको निर्वाचनमा जम्मा सहभागी १ हजार १ सय ८६ मतमध्ये जोशीले ६ सय ९ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् । […]

कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी

पर्वत : नेपाली कांग्रेस कास्की जिल्ला सभापतिका लागि शनिवार भएको दोस्रो चरणको मतदानबाट किशोरदत्त बराल विजयी भएका छन्।शुक्रवार भएको मतदानको परिणाममा सभापतिका उम्मेदवार रहेका पाँच जनाले नै ५१ प्रतिशत मत ल्याउन नसकेपछि शनिवार दोस्रो चरणमा उच्च मत प्राप्त गरेका बराल र सुदीपमोहन भट्टराईबीच प्रतिस्पर्धा भएको हो।दोस्रो चरणमा भएको मतदानमा खसेका १ हजार ९२६ मतमध्ये बरालले ९९५ र भट्टराईले ९१५ मत प्राप्त गरेका छन्। जसमा बरालको ५१ प्रतिशत मत पूरा भएको छ। कांग्रेसको विधानले जिल्ला सभापति हुन कुल खसेको मतमा ५१

कांग्रेसको पर्वत सभापतिमा युवराज जोशी विजयी

१० मंसिर, पर्वत। नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन्। गए राति सम्पन्न मनगणनामा उनले खसेको मतमध्ये ५१ दशमलव पाँच प्रतिशत मत प्राप्त गरी निर्वाचित भएका हुन् । निर्वाचनमा सहभागी एक हजार १८६ मतमध्ये उनले ६०९ मत प्राप्त गरेका थिए । कांग्रेसको विधानुसार सभापतिमा निर्वाचित हुनका लागि ५१ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहे पनि […]

कांग्रेस जिल्ला सभापतिमा उम्मेदवारी दिन ५० हजार शुल्क

पर्वत : निर्वाचन खर्चिलो हुँदै जाँदा आर्थिक रूपमा कमजोर रहेका तर अब्बल नेताहरू समेत चुनावमा होमिन नसक्ने अवस्था आएको गुनासो नेता र कार्यकर्ता दुवैबाट सुनिन्छ। आर्थिक रूपमा सम्पन्न भएकाहरूले मात्रै चुनाव लड्न सक्ने वातावरण बन्दा सामान्य परिवारबाट राजनीति गर्दै आएकाहरू माथि नआउने र असल राजनीतिक संस्कार नबस्ने सबैको चिन्ता छ।तर‚ यही चिन्ताकै बीचमा नेपाली कांग्रेस पर्वतले जिल्ला सभापति पदमा उम्मेदवारी दिन ५० हजार रूपैयाँ शुल्क तिर्नुपर्ने निर्णय गरेको छ। अधिवेशन पूर्व गत बुधवार बसेको कांग्रेस

म्याग्दी कांग्रेसको सभापतिमा खमवीर दोस्रो पटक निर्विरोध

पर्वत : सभापति पदमा एकल उम्मेदवारी परेपछि नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्वुजा (खमवीर) आउने कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन्।बुधबार सुरु भएको सातौं जिल्ला अधिवेशनमा सभापति पदमा गर्वुजाको मात्रै उम्मेदवारी परेपछि उनी दोस्रो कार्यकालका लागि निर्विरोध सभापति बनेका हुन्। म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम घर भएका गर्वुजा ब्रिटेनी सेनाबाट अवकाश भएपछि त्यसयता राजनीतिमा सक्रिए छन्।दोस्रो संविधानसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार भए पनि उनले जित

मुस्ताङका सबै स्थानीय तहमा कांग्रेसको सर्वसम्मत नेतृत्व

पर्वत : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मुस्ताङमा शनिबारदेखि गाउँ तथा नगर समितिको अधिवेशन भइरहेको छ।धेरै ठाउँमा निर्वाचनबाट नेतृत्व छनोट भइरहँदा मुस्ताङमा भने सर्वसम्मतिबाट नेतृत्व चयन भएका छन्।घरपझोङ, लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, थासाङ र वारागुङ–मुक्तिक्षेत्र गरी ५ गाउँपालिका रहेको मुस्ताङका सबै स्थानीय तहमा सभापतिसहित अन्य पदाधिकारी सर्वसम्मतिबाट नै नेतृत्व छनोट भएको नेपाली कांग्रेस मुस्ताङले जनाएको छ।घरपझोङ गाउँपालिकाको सभापतिमा हाल वडा नं.४ का वडाध्यक्षसमेत रहेका

पोखरा महानगरको कांग्रेस सभापति बन्न वडाध्यक्षदेखि पत्रकारसम्मको उम्मेदवारी

पर्वत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको एक मात्र महानगरपालिका पोखरा महानगरपालिकाको सभापतिमा ६ जनाको होड चलिरहेको छ। आगामी असोज ९ गते हुने निर्वाचनका लागि गत शुक्रवार मनोनयन दर्ता भएको थियो।सभापतिका लागि गंगाधर पराजुली, नेपाली कांग्रेस नगर समितिका उपसभापति सुरेन्द्रमान बिजुक्छे, पोखरा महानगर वडा नम्बर ११ का वडा अध्यक्ष समेत रहेका नेता मोहन बास्तोला, वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछाने, नेताहरू मिलन तिवारी र पत्रकार ज्योति हमालले मनोनयन दर्ता गराएका छन्।उम्मेदवारी दर