म्याग्दी कांग्रेसको सभापतिमा खमवीर दोस्रो पटक निर्विरोध

पर्वत : सभापति पदमा एकल उम्मेदवारी परेपछि नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्वुजा (खमवीर) आउने कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन्।बुधबार सुरु भएको सातौं जिल्ला अधिवेशनमा सभापति पदमा गर्वुजाको मात्रै उम्मेदवारी परेपछि उनी दोस्रो कार्यकालका लागि निर्विरोध सभापति बनेका हुन्। म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम घर भएका गर्वुजा ब्रिटेनी सेनाबाट अवकाश भएपछि त्यसयता राजनीतिमा सक्रिए छन्।दोस्रो संविधानसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार भए पनि उनले जित

सम्बन्धित सामग्री

दिपक मनाङे निर्विरोध निर्वाचित

काठमाडौं, २६ असोज । प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । मनाङबाट दोर्जे लामाले उम्मेदवारी फिर्ता लिएसँगै पुर्व मन्त्री समेत रहेका मनाङे निर्विरोध निर्वाचित भएका हुन ।

बुद्धिचाल संघमा अध्यक्ष गौतमसहित धेरै निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बुद्धिचाल संघको अध्यक्षमा विदुरप्रसाद गौतम निर्विरोध निर्वाचित भएका छन् । संघको सोमबार भएको सधारण सभाले अधिकांश पद निर्विरोध र केहि पद निर्वाचनमार्फत चयन गरेको छ। राजेन्द्र प्रसाद रिजाल वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन हुँदा ३ उपाध्यक्षका लागि निर्वाचन भएको थियो । जसमा धनबहादुर बोगटी, सुबोधराज शेर्पाली र नाराण दास गमाल विर्नाचिन भएमा […]

धनुषा जिससमा कांग्रेसको प्यानल निर्विरोध निर्वाचित

जिल्ला समन्वय समिति धनुषामा नेपाली कांग्रेसको प्यानल निर्विरोध चयन भएको छ । समितिको प्रमुखमा राजनन्द मण्डल राज निर्विरोध निर्वाचित भएका छन् ।

रुकुम (पूर्व)का दुई गाउँपालिकामा कार्यपालिका सदस्य निर्विरोध

रुकुम (पूर्व) को दुई गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध चयन भएका छन् । सिस्ने र भूमे गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध भएका हुन् । सिस्नेमा चार महिला सदस्य र दुई दलित तथा अल्पसङ्ख्यकबाट उनीहरु सदस्यमा निर्विरोध भएका हुन् । गाउँ कार्यपालिका सदस्यमा निर्विरोध भएका सबै सदस्य नेकपा (माओवादी केन्द्र)का रहेका मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए । सिस्ने कार्यपालिका सदस्यमा तीर्था पुन, धनकुमारी बुढा खत्री, मीना केसी र सपुरी बुढा निर्विरोध चयन भएका छन् । दलित तथ

३९० जना निर्विरोध निर्वाचित

२५ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको मात्रै एकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले निर्विरोध भएको घोषणा गरेको हो । आयोगको बुलेटिन अनुसार गाउँपालिकाका ३ अध्यक्ष सहित विभिन्न पदमा उनीहरु निर्विरोध भएका हुन् । हेर्नुहोस् निर्विरोध निर्वाचितहरुको नामावली

मनाङमा एक उपाध्यक्षसहित ६१ निर्विरोध

हिमाली जिल्ला मनाङमा उपाध्यक्षसहित ६१ पद निर्विरोध भएको छ । चार गाउँपालिका रहेको मनाङमा ६१ पद निर्विरोध भएको हो ।  नासों गाउँपालिकामा १८ जना, चामे गाउँपालिकामा १२ जना, मनाङ ङिस्याङ गाउँपालिकामा १३...

ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित

आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको विरुद्धमा  उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत  फिर्ता भएसँगै निर्विरोध भएको बताइएको छ ।हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन् । पछिल्लो समय निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस्यसहित दश जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । नेपाली काँग्रेसबाट तीन जना उम्

गाउँपालिका अध्यक्षदेखि सदस्यसम्म निर्विरोध

काठमाडौं : स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता सकिएसँगै कतिपय स्थानमा भने उम्मेदवारहरू निर्विरोध भएका छन्।मनोनयनमा एकल उम्मेदवारी परेपछि केही गाउँपालिका र वडाहरू निर्विरोध भएका हुन्।केन्द्र तहमा गठबन्धन भनेर पनि तालमेल हुन नसक्दा केही स्थानीय तहका वडाहरूमा भने प्रमुख दलहरु नै मिलेर सर्वसम्मत रुपमा उम्मेदवारी दिएका छन्।कर्णाली प्रदेशको डोल्पा जिल्लाका ३ वटा गाउँपालिकाका अध्यक्ष निर्विरोध भएका छन्। एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएका दुई गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक

डोल्पाका तीन पालिकामा निर्विरोध निर्वाचित

कर्णालीको हिमाली जिल्ला डोल्पाका तीन वटा पालिकामा निर्विरोध नेतृत्व निर्वाचित गरिएको छ  । जिल्लाका काईके, शे–फोक्सुण्डो र छार्कातोङ्सोङ गाउँपालिकामा अध्यक्षका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन्  ।जसमा दुई पालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी)का छन् भने एकजना नेकपा एमालेका रहेका छन् । जिल्ला निर्वाचन अधिकारी राम बहादुर सार्कीका अनुसार काईके गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका अंगतकुमार राना निर्विरोध निर्वाचित भएका छन् । यस्तै  उपाध्यक

ईश्वर पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी छ । वरिष्ठ उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् । महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने निश्चित भएको केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले रातोपाटीलाई जानकारी दिए । त्यस्तै, तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध