१० मंसिर, पर्वत। नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन्। गए राति सम्पन्न मनगणनामा उनले खसेको मतमध्ये ५१ दशमलव पाँच प्रतिशत मत प्राप्त गरी निर्वाचित भएका हुन् । निर्वाचनमा सहभागी एक हजार १८६ मतमध्ये उनले ६०९ मत प्राप्त गरेका थिए । कांग्रेसको विधानुसार सभापतिमा निर्वाचित हुनका लागि ५१ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहे पनि […]