एप्पलले सुतिरहेको बेला आईफोन चार्ज गर्ने मानिसहरूलाई चेतावनी जारी गरेको छ । धेरैजसो मानिसहरूले आफ्नो फोन रातभर चार्जगर्ने गरेकाले एप्पलले आईफोन प्रयोगकर्ताहरूका लागि चेतावनी जारी गरेको हो । यद्यपी एप्पलले आईफोन रातभर चार्ज गर्न बन्द गर्न भनेको छैन । तर फोन चार्ज गर्दा धेरै तातो हुने स्थानमा नभएको सुनिश्चित गर्न सुझाव दिएको छ । खासगरी […]
तपाईले धेरै पटक सुन्नु भएको होला, फोन चार्ज गर्ने क्रममा सुत्दा दुर्घटना खबर । यस सम्बन्धमा धेरै अध्ययनहरू पनि बाहिर आएका छन्, जसका अनुसार चार्ज गर्दा फोन नजिकै सुत्नु खतराबाट मुक्त हुँदैन । यसले दुर्घटना निम्त्याउनुका साथै स्वास्थ्यमा हानि पुर्याउन सक्छ ।
एप्पलले अब यस सम्बन्धमा स्पष्ट चेतावनी पनि जारी गरेको छ । कम्पनीले के–कस्ता निर्देशन दिएको छ थाहा पाउनुहोस् ।...
हामी धेरैले डिभाइसमा २० प्रतिशत चार्ज देखिँदा मात्र फोन चार्ज गर्ने गर्दछौँ । तर, धेरै पटक स्मार्टफोनलाई छिटो चार्ज गर्नुपर्ने हुन्छ, यस्तो अवस्थामा फास्ट चार्जिङ स्पीड सुविधा नभएको फोन चार्ज गर्न समस्या हुन्छ ।
के तपाईलाई थाहा छ फोनमा विशेष सेटिङको मद्दतले फोनलाई छिटो चार्ज गर्न सकिन्छ ?
सबैको फोनमा भएको सेटिंगहरु मध्य एक हो फोनको फ्लाइट मोड । फोनमा फ्लाइट मोड यात्राको...
कुनै पनि स्मार्टफोनमा यसको ब्याट्री सबैभन्दा महत्वपूर्ण पाटपुर्जा हो । फोनलाई दुरुस्त राख्न र यसलाई पूर्ण क्षमतामा चलाउनका लागि यसको ब्याट्री दुरुस्त हुनु अत्यावश्यक हुन्छ । स्मार्टफोन प्रयोगकर्ताको रुपमा तपाईं हाम्रा फोन चार्ज गर्ने बानी विभिन्न खालका हुन्छन् । स्मार्टफोन कसरी चार्ज गरिन्छ भन्ने कुराले फोनमा र खासगरी यसको ब्याट्रीमा कुनै असर गर्दैन भन्ने धारणा […]
काठमाडौं : ताररहित विधिबाट मोबाइल फोनका ब्याट्री चार्ज गर्न सकिने भएको छ। मोबाइल फोन बनाइए देखि त्यसलाई चार्ज गर्ने विषय झन्झटिलो मानिँदै आएको छ। झन्झटिलो यस मानेमा कि बाहिर जाँदा चार्जिङ तार लिएर जानु पर्ने, तार बटारिने र तार चुँडिने। तार रहित चार्जिङ विधिले यी सबै समस्याबाट मुक्ति दिएको छ।कसरी हुन्छ चार्ज यसलाई जान्न विज्ञानको व्याख्या बुझ्नुपर्छ। विज्ञानले भन्छ, इलेक्ट्रोनहरू परमाणुभित्र धेरै नै सक्रिय कण हुन्। ती नकारात्मक आवेग भएका इल
१३ मंसिर, काठमाडौं । निजी क्षेत्रका धेरै कर्मचारीहरुको गुनासो हुनछ कि हाकिमले उनीहरुको कुरा नै सुन्दैन । कतिपय हाकिमहरु यस्ता पनि हुन्छन् कि कर्मचारीलाई दुख दिने नियतले अनौठा खालका आदेश तथा नियम जारी गर्दछछन् । पछिल्लोपटक एउटा यस्तै हाकिमको आदेश सोसल मिडियामा चर्चाको विषय बनेको छ । सोसल मिडिया साइट रेडिटमा पछिल्लो समय एउटा पोस्टर […]
एजेन्सी। चिनियाँ स्मार्टफोन कम्पनी साओमीले दुई सय वाट चार्जिङ टेक्नोलोजी भएको नयाँ स्मार्टफोन ल्याउने भएको छ। कम्पनीले यस्तो टेक्नोलोजी भएको स्मार्टफोन ल्याउने योजना ट्वीटरमार्फत खुलासा गरेको हो। हाइपरचार्ज नामले चिनिने यो स्मार्टफोनमा हुने दुईसय वाटको टेक्नोलोजीबाट आठ मिनेटमा नै फोन चार्ज हुने कम्पनीले बताएको छ। यदि प्रयोगकर्ताले वायरलेस चार्ज गर्न चाहे यो फोन १५ मिनेटमा पुरा चार्ज हुने बताइएको छ।
काठमाडौं। चिनियाँ फोन कम्पनी साओमीले आवाजबाट स्मार्टफोन चार्ज गर्ने प्रविधि ल्याउने तयारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पावर कन्भर्जन नामक डिभाइस जसले वातावरणको कम्पनलाई मेकानिकल कम्पनमा परिणत गरी करेन्ट उत्पादन गरेर फोन चार्ज गर्न मिल्ने भएको मिडियाले खुलाएको छ। कम्पनीले हालै चाइना नेसनल इन्टेलेक्चुअल प्रोपटी एड्मिनिस्टेरेसनलाई प्याटेन्टको लागि आवेदन पेस गरेको छ।