दुई सय वाट चार्जिङ टेक्नोलोजी भएको स्मार्टफोन ल्याउँदै साओमी

एजेन्सी। चिनियाँ स्मार्टफोन कम्पनी साओमीले दुई सय वाट चार्जिङ टेक्नोलोजी भएको नयाँ स्मार्टफोन ल्याउने भएको छ। कम्पनीले यस्तो टेक्नोलोजी भएको स्मार्टफोन ल्याउने योजना ट्वीटरमार्फत खुलासा गरेको हो। हाइपरचार्ज नामले चिनिने यो स्मार्टफोनमा हुने दुईसय वाटको टेक्नोलोजीबाट आठ मिनेटमा नै फोन चार्ज हुने कम्पनीले बताएको छ। यदि प्रयोगकर्ताले वायरलेस चार्ज गर्न चाहे यो फोन १५ मिनेटमा पुरा चार्ज हुने बताइएको छ।

सम्बन्धित सामग्री

साओमीका उत्पादनहरु शून्य प्रतिशत ईएमआईमा

काठमाडौँ। ग्लोबल टेक्नोलोजी लिडर साओमीले आफ्नो उत्पादनहरु शून्य प्रतिशत ईएमआईमा प्रदान गर्ने भएको छ। कम्पनीले नबिल बैंकसँगको सहकार्यमा आफ्ना साओमी, पोको र रेडमीका स्मार्टफोन, टिभि लगायत ल्याप्टपमा इएमआइ सुविधा दिने भएको हो।

साओमीका उत्पादनहरु शून्य प्रतिशत ईएमआईमा

१८ माघ, काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले आफ्नो उत्पादनहरु शून्य प्रतिशत ईएमआईमा प्रदान गर्ने भएको छ । कम्पनीले नबिल बैंकसँगको सहकार्यमा आफ्ना साओमी, पोको र रेडमीका स्मार्टफोन, टिभि लगायत ल्याप्टपमा इएमआइ सुविधा दिने भएको …