कुनै पनि स्मार्टफोनमा यसको ब्याट्री सबैभन्दा महत्वपूर्ण पाटपुर्जा हो । फोनलाई दुरुस्त राख्न र यसलाई पूर्ण क्षमतामा चलाउनका लागि यसको ब्याट्री दुरुस्त हुनु अत्यावश्यक हुन्छ । स्मार्टफोन प्रयोगकर्ताको रुपमा तपाईं हाम्रा फोन चार्ज गर्ने बानी विभिन्न खालका हुन्छन् । स्मार्टफोन कसरी चार्ज गरिन्छ भन्ने कुराले फोनमा र खासगरी यसको ब्याट्रीमा कुनै असर गर्दैन भन्ने धारणा […]