तपाईले धेरै पटक सुन्नु भएको होला, फोन चार्ज गर्ने क्रममा सुत्दा दुर्घटना खबर । यस सम्बन्धमा धेरै अध्ययनहरू पनि बाहिर आएका छन्, जसका अनुसार चार्ज गर्दा फोन नजिकै सुत्नु खतराबाट मुक्त हुँदैन । यसले दुर्घटना निम्त्याउनुका साथै स्वास्थ्यमा हानि पुर्याउन सक्छ ।
एप्पलले अब यस सम्बन्धमा स्पष्ट चेतावनी पनि जारी गरेको छ । कम्पनीले के–कस्ता निर्देशन दिएको छ थाहा पाउनुहोस् ।...