देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारको त्यो भेट जसले एकै पटक फुटाउन सक्छ यी दुई पार्टी

काठमाडौं : यतिखेर नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई सरकारमा सहभागी गराउन तीब्र  गृहकार्य भइरहेको छ। त्यसका लागि सरकारले राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याउनेसम्मको तयारी गरेको छ जसको संकेत आजै एकाएक संसद स्थगितको सिफारिस गरेर सरकारले दिइसक्यो। एमालेमै रहेर सरकारमा सहभागी हुन कानुनी अड्चन देखिएपछि दल विभाजन सम्बन्धि अध्यादेश ल्याउन…

सम्बन्धित सामग्री

सात वर्षपछि प्रचण्ड बाबुराम मिलनको तयारी

काठमाडौं, पुस २४। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहा (प्रचण्ड) र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईबीच पार्टी एकताको तयारी भएको छ । प्रचण्ड र डा भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने तयारीमा जुटेका हुन् । शनिवार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीच बालुवाटारमा भेट भएको थियो […]

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग बाबुरामको भेट

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेका छन्। प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटार र ओलीसँग बालकोटस्थित निवासमा पुगेर भेट गरेको उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार भेटमा समसामयिक विषयमा कुराकानी भएको छ । भट्टराई नेतृत्वको समाजवादी पार्टी मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर होमिएको थ

प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट

काठमाडौँ,१३ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् । भेटमा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी हुन अनुरोध गरेको उनको सचिवालयले जनाएको छ । यसैबीच प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरेका छन् । यादवसँग पनि […]

माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूतबीच भेट

काठमाडौं, कात्तिक १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । मंगलवार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको जनाइएको छ । भेटमा प्रचण्डले आफूहरु मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै […]

सिंहदरबारमा प्रचण्ड र बाबुरामबीच वार्ता

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच सिंहदरबारमा छलफल चलिरहेको छ ।माओवादीको संसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच छलफल चलिरहेको स्रोतले जनाएको छ । भट्टराई र प्रचण्डबीच यसअघि पटक पटक उपराष्ट्रपति नन्द बहादुर पुनःको निवासमा भेट भइसकेको छ ।अध्यक्ष प्रचण्ड भारत भ्रमणबाट फर्किसकेपछि दुईजनाको यो पहिलो भेट हो । जसपाबाट कारबाहीमा पर्नु अघिदेखि नै भट्टराईले नयाँ पार्टी गठन गर्न बाटो खुलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई

प्रचण्ड र सीपीसीका विदेश विभाग प्रमुखबीच भेट

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।  चार दिने नेपाल भ्रमणमा रहनुभएका सीपीसीका विदेश विभाग प्रमुख लिउले आज साेमवार दिउँसाे अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगी भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, देवप्रसाद गुरुङ र नेत्री पम्फा भुसालको पनि सहभागिता छ ।    ...

प्रचण्ड र बाबुरामबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। बिहीबार बिहान उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो ।भेटवार्तामा अध्यक्षद्वयबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको माओवादी केन्द्र निकट स्रोतले बताएको छ । पछिल्लो समय जसपाभित्र चुलिएको विवादका कारण पार्टी विभाजनको संघारमा पुगेको छ ।पार्टीभित्र विवाद चर्किएका बेला अध्यक्ष भट्टराइले दाहालसँग गरेको भेट

खुमलटारमा प्रचण्ड र वामदेवबीच भेटवार्ता

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष र वामदेव गौतमबिच भेटवार्ता भएको छ। अमेरिकी परियोजन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धन भित्र मतभेद बढिरहँदा दुई नेताबिच भेट भएको हो। प्रचण्डलाई भेट्न गौतम खुमलटारस्थित प्रचण्ड निवास पुगेका थिए। दुई नेताबिच पछिल्लो समसामिक राजनीतिक घटनाबारे कुराकानी भएको बताइन्छ। नेकपा…

नेपालसँग प्रचण्ड र उपेन्द्रको छुट्टाछुट्टै भेट

काठमाडौँ । नकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले छुट्टा छुट्टै भेटेका छन् । मङ्गलवार बिहान नेपाल निवास कोटेश्वरमा नेपाल, दाहाल र यादवबीच छुट्टाछुट्टै भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ । करिब एक घण्टाको वार्तापछि प्रचण्ड नेपाल निवासबाट बाहिरिएपछि यादव नेपाल निवास […]