काठमाडौं : जो बाइडेन अमेरिकी राष्ट्रपति बनेसँगै नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीको सक्रियता बढेको छ।
सोमबार बेरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। बाइडेन प्रशासनको विश्वव्यापी प्राथममिकतहरुका बारेमा नेपाली राजनीतिक नेतृत्वसँग छलफल गर्ने क्रममा बेरीले प्रचण्ड र…