प्रचण्ड र सीपीसीका विदेश विभाग प्रमुखबीच भेट

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।  चार दिने नेपाल भ्रमणमा रहनुभएका सीपीसीका विदेश विभाग प्रमुख लिउले आज साेमवार दिउँसाे अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगी भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, देवप्रसाद गुरुङ र नेत्री पम्फा भुसालको पनि सहभागिता छ ।    ...

सम्बन्धित सामग्री

मोदीले भेट नदिएपछि प्रचण्डको ‘क्लाइमेक्स’मै ब्रेक !

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानछाओ चारदिने नेपाल भ्रमणबाट फर्किएलगत्तै नेकपामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत भ्रमणका लागि निस्किए। भारतीय जनता पार्टीको निम्ताेमा भारत भ्रमणका गएका प्रचण्ड तीनदिने भ्रमण सकेर आइतबार स्वदेश फर्किए। निर्वाचनको मुखमा लिउ फर्किएलगत्तै प्रचण्डकाे दिल्ली दौडलाई अर्थपूर्ण रुपमा लिन सकिने जानकारहरू बताउँछन्। साविकको नेकपा एकता भंग भएपछि कांग्रेस सभापति शेरबहादुर देउ

भारत भ्रमणमा रहेका प्रचण्डले आज क-कसलाई भेट्दै छन् ?

काठमाडौं - भारत भ्रमणका लागि शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' व्यस्त बनेका छन् । भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले स्वागत गरेका थिए । उनीसँग होटल ताज मानसिंहमा शिष्टाचार भेट भएको छ ।  ...

यस्तो छ प्रचण्डको भारत बसाइको कार्यक्रम, कहिले कोसँग भेट्दै ?

काठमाडौँ– भारत भ्रमणका लागि शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यस्त बनेका छन् । भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा भारत पुगेका प्रचण्डलाई विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका थिए उनीसँग होटल ताज मानसिंहमा शिष्टाचार भेट भएको छ । त्यस्तै आजै उनले नेपाली राजदूतावासमा नेपाली संघ संस्थाका प्रतिनिधिहरूसँग भेटघाट […]

राष्ट्रपतिसँग चिनियाँ नेता लिउको शिष्टाचार भेट

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसँग  चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो। चार दिने भ्रमणका लागि आइतबार नेपाल आइपुगेका लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, पराराष्ट्रमन्त्री नारायण खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका […]

सीपीसीका विदेश विभाग प्रमुख लिउले भेटे प्रचण्ड

काठमाडौं । नेपालको चारदिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । दाहालको निवास खुमलटार पुगेर लिउले भेट गरेका हुन् । यसअघि लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायतसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीसँगको भेटमा लिउले नेपालको भूमि...

लिउको आज प्रचण्ड, भोलि ओली र पर्सी राष्ट्रपतिसँग भेट

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियान्चाओले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेटघाट गर्दै छन् ।

प्रचण्डले राजन भट्टराईमार्फत दिए अध्यक्ष ओलीलाई एमाले महाधिवेशनको शुभकामना

काठमाडौं, १० मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) को आजबाट सुरु हुने १०औं महाधिवेशनको सफलताको शुभकामना दिएका छन् । त्रिभुवन विमानस्थलमा भेट भएका एमाले नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईमार्फत दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्झिएको र आफ्नो शुभकामना भनिदिनु भनेका थिए । एमालेले महाधिवेशनमा […]

अमेरिकी सहायक विदेशमन्त्रीसँग, ओली, प्रचण्ड र मन्त्री खड्काको भेट

काठमाडौं : अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले नेकपा एमालेका अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।शुक्रबार अमेरिकी सहायक विदेश मन्त्री लूले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरका हुन्। शिष्टाचार भेटमा मन्त्री लूले अमेरिकाले विभिन्न स्वास्थ्य, शिक्षा र रोजगार लगायतका क्षेत्रमा गरिरहेको सहयोगलाई अझै बिस्तार गर्ने प्रतिवद्धता जनाएको नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बताए।उनले मन्त्री लूले अध्यक्ष

भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले किन भेट्न चाहेनन् उपेन्द्र र बाबुरामलाई ?

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपालको चारदिने भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन् । उनले आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरे । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, माओवादीका नेता एवं अर्थमन्त्री जनार्दन शर्मा, वर्षमान पुन, काँ