माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूतबीच भेट

काठमाडौं, कात्तिक १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । मंगलवार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको जनाइएको छ । भेटमा प्रचण्डले आफूहरु मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै […]