पिकेबारे बार्सिलोनाको ड्रेसिङ रुम विभाजित

जेरार्ड पिके बार्सिलोनाको प्रभावशाली खेलाडीहरु मध्ये हुन् । तर, पछिल्लो समय क्याम्प नाउमा उनी अप्ठ्यारो अवस्थामा परेका छन् । यो सिजन पिके बारम्बार हेड लाइनमा आइरहेका छन् । सबैभन्दा सुरुमा क्लबमा तलब घटाउन तयार हुनेदेखि बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेपछि ‘हामी जे छौँ, त्यहीँ हौँ’ भन्ने प्रतिक्रियाका कारण उनी मिडियामा छाइरहेका छन् । उनको तलब कम गर्ने निर्णयको अनुसरण अन्य क्लबका कप्तानहरूले पनि गरेका थिए ।अहिले भने बार्सिलोनाको ड्रेसिङ रुमका सबैजना पिकेको व्यवहारसँग खुसी नरहेको ख

सम्बन्धित सामग्री

आन्दोलित कर्मचारी नै विभाजित

सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री भएन भन्दै आन्दोलनमा उत्रेका निजामती कर्मचारीहरू नै आन्दोलनको विषयमा विभाजित भएका छन्।...

राजनीतिले दुई चिरामा विभाजित फैती गाउँ, भोज र मलामी पनि बाराबार

२६ वैशाख, बाजुरा । बाजुराको हिमाली गाउँपालिका-४ फैती गाउँ राजनीतिका कारण दुई चिरामा विभाजित छ । २०५४ सालको स्थानीय चुनावदेखि कांग्रेस-एमालेको रुपमा विभाजित स्थानीयबीच एकअर्काको भोज र मलामीसमेत बाराबार हुनेगर्दछ । दुई कित्तामा विभाजित स्थानीयको मन अहिलेसम्म मिल्न नसकेको स्थानीय चक्र मल्ल बताउँछन् । ‘हामी सानै थियौं, त्यो बेलादेखि कांग्रेस र एमाले बीच गाउँमा विवाद […]

झलनाथको प्रश्न : एउटा आर्थिक सम्झौताले देश विभाजित गर्न मिल्छ ?

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकाका कारण सिंगो नेपाल र नेपाली जनता विभाजित भएको बताएका छन् ।  आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल भएपछि नेता खनालले एमसीसीका कारण नेपाल र नेपाली जनता दुई भागमा विभाजित भएको प्रतिक्रिया दिएका हुन् ।  ‘अमेरिकाको दवाबले अहिले सिंगो नेपाल विभाजित भयो । सडकमा आन्दोलन चलिरहेको छ’, खनालले भने, ‘मान्छेका टाउका फुटिरहेका छन् । यहाँ संसद पनि विभाजित भएको छ ।’ नेता खनालले यसरी देशलाई विभाजित गरेर एमसीसी टेबल गर

प्रधानन्यायाधीशमाथि महाअभियोग ? गठबन्धनमै विभाजित मानसिकता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउने विषयमा दलहरू विभाजित बनेका छन् ।

सरकारको नयाँ नीतिले स्टील उद्योगी विभाजित

काठमाडौं, असोज ६ । सरकारले प्रतिस्थापन विधेयकमार्फत् स्टील उद्योगका लागि नयाँ नीति ल्याएपछि फलाम उद्योगीहरु विभाजित भएका छन् । सरकारले ब्लेड र स्पञ्जमा लाग्दै आएको करमा हेरफेर गर्दा ब्लेडबाट छड÷डण्डी उत्पादन गर्दै आएका उद्योगमा नकारात्मक असर गर्ने भन्दै केही व्यवसायी आन्दोलित भएका छन् । स्पञ्ज र स्क्रावलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्दै छड/डण्डी उत्पादन गर्दै […]

प्रदेश सांसद एमालेबाट विभाजित, एकीकृत समाजवादीमा सहभागी

जिल्ला ब्यूरोकाठमाडौं, भदौ २३ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा ५४ जना प्रदेश सांसद खुलेका छन् । निर्वाचन आयोगले नयाँ दलको पक्षमा सनाखत गर्न दिएको समय सकिनु अघि एमालेका २ सय ३३ सांसद मध्ये ५४ जना प्रदेश सांसदले नेकपा एककिृत समाजवादी पार्टी रोजेका हुन् । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन […]

प्रतिनिधिसभा बैठकः जसपा विभाजित

काठमाडौं। प्रतिनिधिसभाको सोमबारको बैठकमा जसपा विभाजित भएर बसेका छन्। उनीहरु सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएर बसेको हुन्। जसपाका उपेन्द्र यादव पक्ष सत्ता पक्ष र अर्का अध्यक्ष महन्थ ठाकुर प्रतिपक्षमा बसेका हुन्। उपेन्द्र यादव पक्ष सत्ता पक्षमा माओवादी अध्यक्ष प्रचण्डसँगैको लहरमा बसेका छन्। जसपाका ३२ मध्ये १७ सांसद उपेन्द्र पक्षमा लागेका छन्। एमालेका सबै सांसद भने प्रतिपक्षमै बसेका छन्।

विभाजित एमालेमा को कता (नामावलीसहित)

काठमाडौं, ११ जेठ । नेकपा एमाले विभाजित भएको छ । हिजो ओली पक्षीय स्थायी कमिटी बैठकले नवौं महाधिवेशनपछि वरिष्ठ नेता मनोनित भएका माधवकुमार नेपाल र झलनाथ खनाललाई निष्काशन गर्ने निर्णय भएपछि विभाजित भएको हो । अब नेपाल र खनाल समूहले नयाँ दल खोल्ने प्रक्रिया बढाइसकेका छन् । कलम चिन्ह मागेर वैशाखको पहिलो हप्ता दर्ता भएको […]

नेकपाको पत्रकार संगठन पनि विभाजित, छुट्टाछुट्टै भेला आह्वान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आस्था राख्ने पत्रकारहरुको संगठन प्रेस संगठन नेपाल पनि दुई धारमा विभाजित भएको छ । प्रधानमन्त्री केपी ओलीको कदमपछि पार्टी राजनीतिक रुपमा विभाजित भएसँगै पत्रकारहरुको संगठन पनि विभाजित भएका हुन् । प्रचण्ड–माधव नेपाल पक्षधर प्रेस संगठनले मंगलबार राजधानीमा भेला राखेको छ भने केपी ओली पक्षधरले बिहीबारका लागि भेला राखेका छन् । दुबै पक्षले आधिकारिक प्रेस संगठन आफू रहेको दावी समेत गर्दै आएको छ ।