गर्मी मौसम, झाडापखाला र यसको उपचार

गर्मी मौसममा विभिन्न खालका स्वास्थ्य समस्या देखिने गरेका छन्। अहिलेको समयमा मुख्यत झाडापखाला, हैजा धेरै लाग्ने गरेको छ। पेट दुख्ने, पातलो दिसा लाग्ने, डिहाइड्रेसन हुने समस्या बढिरहेका छन्। साथै मौसमी रुघाखोकी, ग्याष्ट्रिटाइटिसका बिरामी पनि बढेका छन्। हैजा खास गरेर भिब्रियो कलेरा ब्याक्टेरियाबाट लाग्ने रोग हो। दूषित पानीको प्रयोगले यो रोग लाग्ने गर्छ। वर्षाको सिजन र […]

सम्बन्धित सामग्री

गर्मीयाममा किन बढी लाग्छ झाडापखाला ?

गर्मी मौसम सुरु भएसँगै झाडापखालाले धेरैलाई सताउँछ । उच्च तापक्रमका कारण खाना र पानी छिट्टै दूषित हुने हुँदा जाडोको तुलनामा गर्मीमा झाडापखाला बढी लाग्ने सम्भावना हुन्छ । गुणस्तरहीन पानी उपभोग गर्दा त्यसमा भएको सूक्ष्म जीवाणु शरीरभित्र प्रवेश गर्छन् । जसले हैजा फैलाउने सम्भावना अधिक हुन्छ । परिवर्तित जीवनशैलीका कारण पनि झाडापखाला बढी लागेको देखिन्छ । […]

जिल्ला अस्पताल लमजुङमा बढ्यो विरामीको चाप

जिल्ला अस्पताल लमजुङमा विरामीको चाप बढेको छ । दैनिक तीन सय ५० जनासम्म विरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार दैनिक तीन सयदेखि तीन सय ५० जनासम्म अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् । अस्पतालमा साउनयता विरामीको संख्या बढ्दै गएको छ । वृद्धवृद्धा, बयस्क देखि वृद्धवृद्धासम्म विरामी परेका छन् । अधिकांशका ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने र दमका बिरामीहरू बढी देखिएको छ । वर्षातको समय, गर्मी मौसम, दूषित पानीको प्रयोग, खानपानमा ध्यान न

उपत्यकामा झाडापखाला फैलिने खतरा, सबै ठुला अस्पतालमा बिरामी भर्ना

काठमाडौं उपत्यकामा बर्सेनि देखा पर्ने गरेको झाडापखाला यसपालि पनि बिस्तारै देखिन थालेको छ । हरेक वर्ष गर्मी मौसममा फैलिने झाडापखाला यो वर्ष पनि उपत्यकाका विभिन्न ठाउँमा देखापरेको विभिन्न अस्पतालका चिकित्सकहरूले बताएका छन्।तीन सातायता हरेक ठुला अस्पतालमा प्रायः दैनिक चारजनाका दरले झाडापखालाका बिरामी भर्ना भइरहेका छन् । मेडिकलबाट ल्याइएको औषधि खाएर सुधार आउन नसकेपछि र शरीर शिथिल भएपछि मात्रै झाडापखालाका बिरामीहरू अस्पताल पुग्ने गरेको चिकित्सकहरूको भनाइ छ।गर्मी मौसम सुरु भएदेखि दैनिक केही संख्यामा झ

बिरामीले मुगु अस्पताल भरिभराउ

जिल्ला अस्पताल मुगुमा पछिल्लो समय बिरामीको चाप बढ्दै गएपछि अस्पतालका बेड भरिभराउ भएका छन् । गर्मी मौसम सुरु भएसँगै जिल्ला अस्पताल मुगुमा बिरामी भरि भराउ भएका हुन् ।  टाइफाइड, ज्वरो, झाडापखाला, निमोनिया लगायतका बिरामी बढेपछि अस्पतालमा औषधिको अभाव हुने पनि समस्या सिर्जना भएको छ । अस्पतालमा एक साताको अवधिमा ४५ जना बिरामी भर्ना भएका छन् । चैत महिनामा १ सय २१ बिरामी भर्ना भएका थिए ।अस्पतालमा बिरामीको चाप पछिल्लो समय ह्वातै बढेपछि उपचार गर्न मुस्किल हुने देखिएको स्वास्थ्य सेवा कार्यालय मुगुका निम

बिरामीले मुगुका अस्पताल भरिभराउ

गर्मी मौसम सुरु भएसँगै जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि शय्या र औषधिको अभावले बिरामी सास्ती भोग्न बाध्य छन् । टाइफाइड, ज्वरो, झाडापखाला, निमोनियालगायतका बिरामी बढे पनि अस्पतालमा सिटामोलको समेत अभाव भएको छ । अस्पतालमा एक साताको अवधिमा ४५ जना बिरामी भर्ना भएका छन् । चैत महिनामा १ सय २१ बिरामी भर्ना भएका थिए ।

गर्मीमा बालबालिकालाई हुन सक्ने स्वास्थ्य समस्या र जोगाउने उपाय !

गर्मी मौसम सुरु भएसँगै सङ्क्रामक र सङ्क्रमणविहीन रोगका बिरामी बढ्ने गर्छन् । झाडापखाला, मौसमी फ्लु, श्वासप्रश्वास, लामखुट्टेको टोकाइबाट लाग्न सक्ने रोगहरू जस्तै-: मलेरिया, कालाजारजस्ता सङ्क्रामक रोगको सङ्क्रमण बढ्न सक्छ । त्यस्तै बोटबिरुवामा पालुवा पलाउने कारणले गर्दा एलर्जीलगायतका समस्याहरू पनि देखिन सक्छन् ।  गर्मी समयमा लाग्न सक्ने रोगहरू अरू व्यक्तिहरूमा भन्दा बालबालिकामा धेरै देखिने गरेका छन् । बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कमजाेर हुने भएकाले रोगले छिट्टै आक्रमण गर्छ । ठूला मानिसको तुलनाम...