गर्मीमा बालबालिकालाई हुन सक्ने स्वास्थ्य समस्या र जोगाउने उपाय !

गर्मी मौसम सुरु भएसँगै सङ्क्रामक र सङ्क्रमणविहीन रोगका बिरामी बढ्ने गर्छन् । झाडापखाला, मौसमी फ्लु, श्वासप्रश्वास, लामखुट्टेको टोकाइबाट लाग्न सक्ने रोगहरू जस्तै-: मलेरिया, कालाजारजस्ता सङ्क्रामक रोगको सङ्क्रमण बढ्न सक्छ । त्यस्तै बोटबिरुवामा पालुवा पलाउने कारणले गर्दा एलर्जीलगायतका समस्याहरू पनि देखिन सक्छन् ।  गर्मी समयमा लाग्न सक्ने रोगहरू अरू व्यक्तिहरूमा भन्दा बालबालिकामा धेरै देखिने गरेका छन् । बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कमजाेर हुने भएकाले रोगले छिट्टै आक्रमण गर्छ । ठूला मानिसको तुलनाम...

सम्बन्धित सामग्री

जाडोमा बच्चामा देखिने समस्या र समाधानका उपाय

चिसो मौसम सुरु भएसँगै बच्चालाई विभिन्न प्रकारका भाइरल इन्फेक्सनले सताउने गर्छ। जाडो मौसममा बच्चालाई चिसोले समस्या नपारोस् भनेर हावा कम आवतजावत हुने कोठामा राख्ने गरिन्छ। चिसोको सुरुवातसँगै बच्चालाई फरक वातावरणमा राख्नाले पनि कतिपय स्वास्थ्य समस्या आएको पाइन्छ।

मोटोपनाबाट पीडित हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

विश्वव्यापी रूपमा हरेक बस्ती र घरघरमा देखिएको उच्च रक्तचाप र मधुमेह जस्ता स्वास्थ्य समस्या निम्तनुमा मोटोपन प्रमुख रूपमा जिम्मेवार छ । विश्वभर अहिले एक अर्बभन्दा बढी मानिस मोटोपनाको समस्याबाट प्रभावित छन् ।

मौसम परिवर्तनका वेला देखिने स्वास्थ्य समस्या र बच्ने उपाय

मौसम परिवर्तनको समयमा धेरै मानिसमा ज्वरो, रुघाखोकी, दम, टाउको दुख्नेलगायतका समस्या देखिन्छन् । चिसोबाट बच्नका लागि सतर्कताका उपाय अवलम्बन गर्न जरुरी छ । मुटु, दम, प्रेसर, सुगर, थाइराइडलगायतका दीर्घरोगी, वृद्धवृद्धा, गर्भवती र...

महिनावारीमा आउने समस्या, भ्रम र मुक्ति पाउने उपाय

कतिपयले महिनावारीसँग सम्बन्धित भएर आउने  समस्यालाई लाजका विषय बनाउँदा जटिल स्वास्थ्य समस्या निम्त्याइरहेका छन्। महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र यसबाट मुक्ति पाउने उपाय यसप्रकार छन्।

गर्मी मौसममा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय

विस्तारै–विस्तारै हामी जाडो मौसमलाई छोडेर गर्मी मौसममा प्रवेश गर्दैछौं। यो मौसममा एलर्जी, छालासम्बन्धी रोग बढी देखिन्छन्। यो समयमा शरीर सुक्खा हुने, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी नै हुन्छ। यो मौसममा दूषित खाना तथा पानीजन्य टाइफाइड ज्वरो, आउँ, झाडापखाला, हैजा, हेपाटाइटिसको समस्या देखिन्छ। सँगै लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया, जापानिज इन्सेप्लाइटिस, किट तथा भुसुनाको टोकाइबाट सर्ने […]

मुख गन्हाउने समस्या छ? यी उपाय अपनाउनुस्

खासै गम्भीर नभएपनि मुख गन्हाउने समस्यामा खानपानका अलावा केही स्वास्थ्य समस्या जिम्मेवार हुन्छन्।

मौसम फेरिँदा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय

मौसम परिवर्तनको समयमा मानिसमा विभिन्न रोगका संक्रमण देखिने गर्छन् । रुघाखोकी, एलर्जी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी रोगहरू यस समयमा बढ्ने गर्छ । विशेषगरी, मुटु, दम, प्रेसर, सुगर, थाइराइडलगायतका दीर्घरोगी, वृद्धवृद्धा, गर्भवती र बालबालिका...

जाडो मौसममा लाग्ने रोगबाट बच्ने उपाय

बदलिँदो मौसम आफूसँगै धेरैजसो रोग पनि साथै लिएर आउँछ । तर, केही सावधानी अपनाइयो भने जाडोयाममा धेरैजसो रोगबाट आफूलाई बचाउन सकिन्छ । जाडोयाममा धेरैजसो देखिने स्वास्थ्य समस्या र त्यसबाट बच्ने उपाय यसप्रकार छन् : रुघा, खोकी तथा ज्वरो यो समस्या ऋतु परिवर्तनका वेलामा प्रायः धेरैमा देखिन्छ । शरीरको प्रतिरोधात्मक क्षमता जसको कमजोर छ, त्यस्तालाई चाँडै यी समस्याले भेट्छ । संक्रमणबाट हुने रोगको भाइरसबाट बच्न सर–सफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । खाना खानुअघि र पछि साबुन–पानीले हात धुनुपर्छ । यो भाइरल इन्फेक्सन हो...

जाडो मौसममा लाग्ने रोगबाट बच्ने उपाय

बदलिँदो मौसम आफूसँगै धेरैजसो रोग पनि साथै लिएर आउँछ । तर, केही सावधानी अपनाइयो भने जाडोयाममा धेरैजसो रोगबाट आफूलाई बचाउन सकिन्छ । जाडोयाममा धेरैजसो देखिने स्वास्थ्य समस्या र त्यसबाट बच्ने उपाय यसप्रकार छन् : रुघा, खोकी तथा ज्वरो यो समस्या ऋतु परिवर्तनका वेलामा प्रायः धेरैमा देखिन्छ । शरीरको प्रतिरोधात्मक क्षमता जसको कमजोर छ, त्यस्तालाई चाँडै यी समस्याले भेट्छ । संक्रमणबाट हुने रोगको भाइरसबाट बच्न सर–सफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । खाना खानुअघि र पछि साबुन–पानीले हात धुनुपर्छ । यो भाइरल इन्फेक्सन हो...

गर्मीयाममा खानपानमा ध्यान नदिए ज्यानै जाेखिममा पर्न सक्छ, यस्ता छन् बच्ने उपाय

काठमाण्डाै – मौसम परिवर्तनसँगै गर्मीयाम सुरु भइसकेको छ । यो समयमा धुलो, धुँवा र प्रदूषित वातावरणका कारण विभिन्न स्वास्थ्य समस्या देखिने गर्दछ । गर्मी बढेसँगै रुघाखोकी लाग्ने, ज्वरो आउने, टाइफाइड हुने, झडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, फुड पोइजन हुने, भाइरल रोग जस्तै– डेङ्गी, मलेरियाजस्ता स्वास्थ्य समस्या दखिने हुँदा सावधानी अपनाउन डाक्टरको सुझाव छ ।  खानपान र जीवनशैलीमा ध्यान नदिए ज्यानैसमेत जाने जोखिम हुने डाक्टर बताउँछन् । अहिले मानिसको परिवर्तित जीवनशैलीका कारण मानिसमा देखिने माैसमी स्वास्थ्य ...