काठमाडौँ – श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौँलाई नियुक्त गरेको छ। नेपाल राष्ट्र बैंकवाट ‘घ’ वर्गको इजाजत प्राप्त गरी गोलबजार ७ चोरहवा सिराहामा रजिष्ट्रर्ड कार्यालय रहेको श्रृजनशीलले ३ लाख ३७ हजार २५ कित्ता अर्थात रकम रु तीन करोड ३७ लाख २ हजार पाँच सय […]