काठमाडौँ । काँग्रेसका पूर्व मन्त्री मोहम्मद अफताव आलमले आफू थुनाबाट छुट्न पाउनुपर्ने भन्दै दिएको निवेदनमा शुक्रबार सुनुवाइ नहुने भएको छ । उनको निवेदन न्यायाधीश द्वय प्रकाशमानसिंह राउन र कुमार चुडालको इजलासमा परेको थियो । तर हेर्न नमिल्नेमा परेको छ । २७ चैत २०६४ मा रौतहटमा बम विस्फोट गराएको र त्यसबाट व्यक्ति हत्या गरेको आरोप लागेर […]