अफताब आलमको मुद्दा ‘हेर्न नमिल्ने’मा

काठमाडौं । कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाइ आज नहुने भएको छ। न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा रहेको मुद्दा ‘हेर्न नमिल्ने’ हुँदै सुनुवाइ सरेको हो। इँटा भट्टामा राखेर मजदुरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्न दिएको आदेशविरुद्ध उनी सर्वोच्च गएका थिए। उनी जिल्ला र […]