९ पटक पेसी चढ्दा पनि सुनुवाइ हुन सकेन आलमको मुद्दा

न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको इजलासमा आलमको मुद्दाको पेसी तोकिएको थियो । तर, न्यायाधीश फुयाँलले उनको मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन नसकेकाे हाे ।

सम्बन्धित सामग्री

आइजिपी बढुवाविरुद्धको मुद्दाको पेसी फेरि शुक्रबारलाई सारियो

काठमाडौँ । सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्धको मुद्दाको पेसी शुक्रबारलाई सारिएको छ । हिजो (आइतबार) सुनुवाइको लागि पेसी तोकिएकोमा सार्वजनिक बिदा परेकाले आजलाई पेसी राखिएको थियो । तर, सरकारी कानुन व्यवसायी र प्रत्याशी हाजिर नभएपछि पेसी सारिएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ । […]

गोलाप्रथा प्रक्रियाबाट पेसी तोक्ने कार्यको बारद्वारा स्वागत

नेपाल बार एशोसिएशनले यही मङ्सिर १५ गतेदेखि सर्वोच्च अदालतमा गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने कार्यको स्वागत गरेको छ।...

सर्वोच्चमा १५ मंसिरदेखि गोला प्रक्रियाबाट पेसी तोकिने

सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेबाट गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा न्यायाधीशको बिहीबार बसेको पूर्ण बैठक (फूलकोर्ट) बैठकले उक्त प्रक्रियाबाट पेसी तोकी मुद्दाको सनुुवाइ गर्ने निर्णय गरेको हो । गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनुवाइ गर्नुपर्ने माग सर्वोच्चका न्यायाधीश र नेपाल बार एशोसिएशनको पनि थियो । उक्त माग […]

सर्वोच्च अदालतमा अधिकांश इजलासमा सुनुवाइ

सर्वोच्च अदालतमा आइतबार अधिकांश न्यायाधीशले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए । तीमध्ये १० संयुक्त र एकल इजलासमा पेसी तोकिएको थियो । तीमध्ये नौवटा संयुक्त इजलास र एकल इजलासमा सुनुवाइ भएको छ । न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त […]

सर्वोच्च अदालतमा तोकियो सबै खाले मुद्दामा पेसी

प्रधानन्यायाधीश राणाले आज दशवटा इजलासमा पेसी ताेकेका थिए। उनले आफ्ना लागि कुनै पनि इजलास ताेकेका थिएनन्। पेसीमध्ये नौवटा संयुक्त र एउटा एकल इजलास रहेको छ। कुनै पनि इजलासमा सुनुवाइ भने सुरु भएको छैन।...

सर्वोच्चमा सुनुवाइ शून्य : बन्दी प्रत्यक्षीकरणको मुद्दामा पनि सुनुवाइ भएन

सर्वोच्च अदालतमा आज शुक्रबारका लागि पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ रोकिएको छ। आजका लागि पेसी तोकिएका २२३ मुद्दामध्ये कुनै पनि मुद्दाको सुनुवाई नभएको सर्वोच्चले जनाएको छ। शुक्रबार न्यायाधीशको इजलास बहिष्कार...

सर्वोच्चमा पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ : ५ मुद्दाको फैसला,४ मुद्दामा आदेश

सर्वोच्च अदालतमा आजका लागि पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतले आजका लागि ९ इजलासमा ९ मुद्दाको पेसी तोकिएको थियो। सर्वोच्चका अनुसार सुनुवाइ भएका मुद्दामध्ये ५ मुद्दाको फैसला...

सर्वोच्चमा पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ सकियो

सर्वोच्च अदालतमा आज पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ सकिएको छ। आजका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ६ इजलासमा ६ मुद्दाको सुनुवाइ तोकेका थिए। सर्वोच्चका अनुसार मुद्दा मध्ये ४ मुद्दाको फैसला र...

प्रधानन्यायाधीशले तोके पेसी, सुनुवाइ अन्यौल नै

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आजको पेसी तोकेका छन् । उनले ८ वटा पेसी १५ न्यायाधीशलाई तोके पनि आफ्नोमा भने कुनै पेसी राखेका छैनन् । राणाले तोकेको हिजोको सबै पेसी सर्वोच्च अदालतका न्यायाधीशहरुले बहिष्कार गरिदिएका थिए । सर्वोच्चका राणाबाहेकका सबै न्यायाधीशहरु राणाले राजीनामा गर्नुपर्ने निष्कर्षमा छन् । सर्वोच्चमा बिबाद बढेर एक्लियदेखि नै दशैँपछि राणाले आफ्नोमा […]

पेसी तोकिए पनि कुलमानको नियुक्तिविरुद्धको रिट निवेदनमा सुनुवाइ स्थगित

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको विरुद्धमा परेको रिट उपर शुक्रबार सुनुवाइ हुन सकेन ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैले सुनुवाई गर्नेगरी सो रिटको पेसी तोकिए पनि रिट निवेदकका कानुन व्यवसायीका तर्फबाट सुनुवाई स्थगितको माग भएपछि सुनुवाई हुन नसकिएको हो ।यसअघि भदौ ८ मा प्रधानन्यायाधीश जबराले घिसिङ र शाक्यलाई नियुक्त गर्दाको सक्कल फायल झिकाउन आदेश गरेका थिए । मन्त्रिपरिषद्ले २०७७ माघ २६ मा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । २०७८