अफताब आलमको मुद्दा हेर्न नमिल्नेमा

न्युज अफ नेपाल, काठमाडौं । विस्फोटक पद्धार्थको प्रयोग गरी हत्या गरेको अभियोगमा मोहम्मद अफताव आलमले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा सुनुवाइका लागि शुक्रबार पेशीमा चढे पनि हेर्न नमिल्नेमा परेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको सँयुक्त इजलासमा सुनुवाइका लागि पेशी चढेको थियो । तर हेर्न नमिल्ने भएपछि शुक्रबार पनि सुनुवाइ नहुने […]