काठमाडौं, १३ माघ । चिकित्सकमाथि कुटपिट गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग गरिएको छ । चिकित्सक संघ नेपालले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहलाई आक्रमण गर्ने प्रदर्शनकारीलाई कारबाही गर्न माग गरेको हो । अस्पतालको गाडीमा सवार रहेका साहमाथि हिजो सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए । आक्रमणबाट घाइते डाक्टर साहको […]