सुनसरीमा एकै परिवारका ७ जनामा कोरोना संक्रमण, एकको मृत्यु

विराटनगर । सुनसरीमा एकै परिवारका ७ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ । इनरुवा नगरपालिका– ३ स्थित एक परिवारको ७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये बुधबार होम आइसोलेसनमा मृत्यु भएको छ ।