एमालेले ओलीको गृहनगरमा आज मेयर छान्ने, झापाका १२९ वडामा जुटेन सहमति

नेकपा एमालेले शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झपाको दमकमा मेयरका लागि उम्मेदवार सिफारिस गर्ने भएको छ । जिल्लाका १३१ वडामध्ये केही वडामा मात्रै सर्वसम्मत उम्मेदवार चयन भएपछि करिब १२९ वडामा एमालेले प्रतिस्पर्धाका आधारमा उम्मेदवार छान्ने भएको छ । नेकपा एमाले दमक नगरकमिटीका एक नेताका अनुसार शुक्रबार बस्ने नगर कमिटीको बैठकले मेयरका उम्मेदवार छानेर माथिल्लो कमिटीलाई सिफारिस गर्नेछ । दमकको मेयरको उम्मेदवारका आकांक्षी तीन जना भएपनि वर्तमान उपमेयर गीता अधिकारीलाई नै एमालेले अघि सार्ने सम्भा

सम्बन्धित सामग्री

एमालेका मागको सम्बोधन प्रधानमन्त्रीले १८ फागुनमा गर्ने सहमति

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दल एमालेले उठाएका मागको सम्बोधन १८ फागुनमा गर्ने सहमति भएको छ ।

एमालेले अघि सार्ने राष्ट्रपति उम्मेदवारमा कांग्रेसको पनि सहमति जुटाउन सकियोस्

एमालेले अघि सारेको राष्ट्रपतिको उम्मेदवारलाई माओवादी केन्द्रबाट त्यसै समर्थन जुटिहाल्छ, कांग्रेस र अरुबाट पनि सहमति जुटाउन सकियोस् भन्न खोजिएको हो ।

डडेलधुरामा एमालेले कांग्रेस बीपीलाई सघाउने

काठमाडौं, २६ असोज । डडेलधुरामा नेकपा एमाले र कांग्रेस बीपीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । एमालेले आगामी मंसिरमा हुने निर्वाचनमा अन्तिम समयमा आएर कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई सहयोग गर्ने सहमति भएको हो । सहमति पछि एमालेबाट प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गरेका स्नेहीले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रदेशसभामा कांग्रेस बीपीले एमालेलाई सघाउने […]

पोखरा महानगर :  बजेट पुस्तिका च्यातेको एमालेले बजेट प्रस्तुत गर्न दिने सहमति

पोखरा महानगरपालिकामा नेकपा एमालेले बजेट पुस्तिका च्यातेपछि अवरुद्ध नगरसभा पुनः संचालन हुने भएको छ ।  महानगरपालिकाका मेयर धनराज आचार्य र एमालेका जनप्रतिनिधिबीच सहमति भएसँगै नगरसभा पुनः संचालन हुने भएको हो...

एमाले र माओवादी बीच सहमति उल्लंघन गर्न होडबाजी

धनकुटा : धनकुटामा एमाले र माओवादी केन्द्र सहमति गरेर उल्लंघनको होडबाजीमा लागेका छन्।जिल्लामा कार्यपालिका निर्वाचनको विषयमा एमाले र माओवादीले ५ बुँदे सहमति गरी कसले पहिला उल्लंघन गर्ने भन्नेमा लागेको देखिएको छ। यता उनीहरु भने आफूले सहमति पालना गरेर अर्कोले उल्लंघन गरेको आरोप लगाइ रहेका छन्।कार्यपालिका निर्वाचनका लागि महालक्ष्मी नगरपालिकामा एमालेले ५, माओवादी केन्द्र ३, धनकुटा नगरपालिकामा एमालेले ५, माओवादी केन्द्र ३, छथर जोरपाटीमा एमालेले २, माओवादी केन्द्र ४, पाख्रिबास नगरपालिकामा

भरतपुरमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति

चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ । हिजो (आइतबार) दिनभर दुई दलबीच भएको छलफलपछि राति अबेर तालमेल गर्ने सहमति भएको हो । भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको एमाले चितवन […]

अब एमालेले जवाफ दिनुपर्छ : ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौँ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अब प्रमुख प्रतिपक्षी नेकपा एमालेले जवाफ दिनुपर्ने बताएका छन् । आज (आइतबार) भएको छलफलमा चार दलका शीर्ष नेताबीच एमसीसी संसदमा टेबल गर्ने सहमति भएको छ । सम्बन्धित समाचार : संसदमा एमसीसी पेश गर्ने सत्ता गठबन्धनको सहमति आइतबार नै संसदमा एमसीसी टेबल गर्ने सहमति भएको जानकारी […]

कर्णालीमा प्रमुख प्रतिपक्षका माग सम्बोधन गर्ने सहमति

सिमकोट- कर्णाली प्रदेश सरकारसँग प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदनमा ध्यानाकर्षण गराएको बिषयमा सहमति भएको छ । सभामुख राज बहादुर शाहीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सात बुँदे सहमति गरेर सदन सुचारु राख्ने बाटो खुलेको छ । कर्णालीमा प्रमुख प्रतिपक्ष दल र सत्ता गठबन्धन दलहरुका बिच सात बुँदे सहमति भएको हो। सहमतिसँगै अब बैठक सञ्चालन गर्न एमालेले […]

दशबुँदेका विवाद मिलाउन एमालेले बनायो कार्यदल

चार महिना लामो विवाद मिलाउन बनेको दशबुँदे सहमति कार्यान्वयनमा पनि समस्या देखिएपछि एमालेले कार्यदल नै बनाएको छ । दशबुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि उपाध्यक्ष भीम रावल नेतृत्वमा कार्यदल बनाएको...

१० बुँदे सहमति कार्यान्वयन गर्न एमालेले तोक्यो सातै प्रदेशमा जिम्मेवारी

काठमाडौं । आन्तरिक विवाद मिलाउन गत २७ असारमा गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न नेकपा एमालेले प्रदेशमा नेताहरुलाई जिम्मेवारी दिएको छ । आन्तरिक विवाद समाधान गर्न संस्थापन ओली समूहले तत्कालीन नेपाल समूहसँग माओवादीसँग एकीकरण गर्नुअघि २ जेठ २०७५ को अवस्थामा पार्टीलाई लैजाने १० बुँदे सहमति गरेको थियो । सोही सहमतिअनुसार भीम रावलसहितका दोस्रो तहका नेताहरु […] The post १० बुँदे सहमति कार्यान्वयन गर्न एमालेले तोक्यो सातै प्रदेशमा जिम्मेवारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.