बनेपाका मेयर बादेले छाडे एमाले, बाँस्कोटाले धोका दिएको आरोप

काभ्रे : जिल्लाको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले नेकपा (एमाले) परित्याग गरेका छन्।शनिबार बनेपाका मेयर बादेले आफूसहित परिवारका ५ जना सदस्यले एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिए।पुनः बनेपाको मेयरको लागि टिकट दाबी गरेका बादेलाई नदिएर अर्कैलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका उनले एमाले परित्यागको घोषणा गरेका हुन्। एमाले काभ्रेले यसपटक बादेलाई टिकट नदिएर बनेपाको मेयरको लागि रत्नकुस रन्जितलाई उम्मेदवार बनाएकाे छ।उनलाई एमालेले बनेपाको मेयरको उम्मेद