बुटवल : आसन्न स्थानीय तह निवार्चनका लागि रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुख (मेयर) पदका लागि नेकपा एमाले र सत्तारूढ पाँच दलीय गठबन्धनले उम्मेदवार छानिसकेका छन्।
नेकपा एमालेले बुटवल उपमहानगरको मेयरमा बाबुराम भट्टराईलाई अघि सारेको छ। शनिबार साँझ बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले भट्टराईलाई मेयरमा उठाउने निर्णय गरेको हो। सत्तारूढ गठबन्धनले भने…