पोखरा महानगरः एमालेले १२ जना आकांक्षीकै नाम पठायो

नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर तथा उपमेयरको उम्मेदवारका आकांक्षी सबैको नाम सिफारिस गरेको छ। मतदानबाट उम्मेदवार छान्न प्रक्रिया शुरु भएपनि अन्तिममा नेकपा एमाले महानगर कमिटीको बैठकले मेयर तथा उपमेयरका सबै आकांक्षीको नाम माथिल्लो निकायमा सिफारिस गर्...

सम्बन्धित सामग्री

स्याङजामा बोलेरो दुर्घटना, १२ जना घाईते

स्याङ्जा, साउन २० । स्याङजाको भिरकोट नगरपालिका-६ कार्कीडाँडास्थित भित्री सडकखण्डमा बलोरो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । शुक्रवार साँझ बयारघारीबाट तिसेदीतर्फ जाँदै गरेको ग २ च ७३७५ नम्बरको बलोरो जिप उकालो बाटोमा ब्याक हुन गई सडकमै पल्टिंदा जिपमा सवार चालकसहित १२ जना घाइते भएका हुन् । घाइतेहरुको गण्डकी अस्पताल पोखरा र केही घाइतेहरुको […]

अपडेटः जीप दुर्घटनामा १३ जनाको मृत्यु, १२ जना घाइते

स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुलअर्खलबासमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।  भित्रि सडकमा ग२ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार १३ जनाको मृत्यु भएको हो ।यस्तै १२ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकमार केसीले जानकारी दिए । सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको उक्त जीप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । घटनापछि प्रहरी अधिकृत सहितको टोली खटिई गई घाइतेलाई उपचारको लागि जीएमसी पोखरा पठाएको छ ।गम्भीर

एमाले पोखरा महानगर : मेयरमा आकांक्षी १२ जना सिफारिस

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीको उम्मेदवार सिफारिसका लागि तय भएको चुनाव अन्तिम घडीमा आएर स्थगित भएको छ । नेताहरुको शक्ति संघर्षका कारण चुनाव स्थगितसँगै आकांक्षी सबै जनाको नाम माथिल्लो तहमा सिफारिस गर्ने सहमति भएको छ । सो बमोजिम एमालेले मेयरमा १२ र उपमेयरमा ११ जनाको केन्द्रमा पठाउने निर्णय गरेको एमाले पोखरा महानगर कमिटी […] The post एमाले पोखरा महानगर : मेयरमा आकांक्षी १२ जना सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोखरा महानगरपालिकामा एमालेको उम्मेदवार छान्न चुनाव

कास्की - पोखरा महानगरपालिकाको मेयर र उपमेयर उम्मेदवार छान्नका लागि नेकपा एमालेले आज मतदान गर्दैछ । एमालेको पोखरा महानगरपालिका कमिटीले मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाउन नसकेपछि मतदान पक्रिया अगाडि बढेको हो । मेयर पदमा १२ जना र उपमेयर पदमा ११ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये महानगरपालिका कमिटीमा धेरै मत ल्याउने दुई पुरुष र एक महिलाको नाम जिल्ला कमिटी हुँदै केन्द्रमा सिफारिस हुनेछ । एमालेको पोखरा महानगर कमिटीले आज दिउँसो १२ बजेदेखि १ बजेसम्म मतदान गर्ने गरी निर्वाचन कार्यता...

पोखरा महानगरमा एमालेले उम्मेदवार सिफारिसका लागि चुनाव गर्दै

पोखरा, २ बैशाख । पोखरा महानगरपालिकाको मेयर र उपमेयरको लागि उम्मेदवार सिफारिस गर्न नेकपा एमालेले आज मतदान गर्ने भएको छ । उम्मेदवारको धेरै आकांक्षी भएपछि उम्मेदवारको टुंगो लगाउन एमाले पोखरा महानगर कमिटिले मतदान गर्न लागेको हो । १२ जना उम्मेदवारहरुले महानगरका मेयर र उपमेयरमा आकांक्षा दर्ता गरेका थिए । ती मध्ये धेरै मत ल्याउने दुई […]

एमालेबाट पोखरा महानगरको प्रमुख बन्न १२ जना आकांक्षी, उपप्रमुखमा ११ जनाको दाबी

पोखरा : स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले) बाट पोखरा महानगरपालिकाको प्रमुख पदका लागि १२ जनाले आकांक्षा देखाएका छन्। मंगलबार एमालेको महानगरपालिका कमिटीले पोखराको प्रमुख र उपप्रमुखमा आकांक्षी रहेकाहरुको नाम संकलन गरेको थियो। प्रमुख र उपप्रमुख पदमा आकांक्षी रहेकाले आज भएको बैठकमा नाम दर्ता गराएका थिए। प्रमुख पदमा बहालवाला सांसददेखि…

पोखरा महानगरमा नयाँ मतदाता निर्णायक

कास्की - २०७४ को स्थानीय तहको चुनावमा भन्दा अब हुन लागेको चुनावमा कास्कीमा ५७ हजार २२ जना मतदाता थपिएका छन् । त्यसमध्ये पोखरा महानगरपालिकामा मात्रै ३९ हजार ६ सय ४५ जना मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनमा पोखरा महानगरमा करिब १४ हजार मतान्तरसहित एमालेले मेयर, उपमेयर र २२ वटा वडा तथा बाँकी ११ वडामा नेपाली कांग्रेसले जितेको थियो ।  पोखरा महानगरपालिकामा २०७४ को स्थानीय तहकाे चुनावमा १ लाख ६८ हजार ६७ जना मतदाता थिए भने अहिले २ लाख ७ हजार ७ सय १२ जना मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय क...

यी हुन् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको करारमा नाम निकाल्न सफल १२ नर्स

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले करारमा नियुक्तिका लागि लिएको लिखित र अन्तर्वार्ता परीक्षाको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार प्रतिष्ठानले १२ जना नर्सलाई सिफारिस गरेको छ भने ९ जनालाई वैकल्पिक उम्मेदवारका रुपमा राखेको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो १२ नर्ससहित १४ कर्मचारी

पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले १२ जना नर्ससहित १४ जनालाई करारमा नियुक्त गर्ने भएको छ। प्रतिष्ठानले मंगलबार एक सूचना निकाल्दै १४ जनालाई करारमा नियुक्त गर्न आवेदन माग गरेको छ।