काठमाडौँ- सरकारले कर्मचारीको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ ।
निर्वाचन आयोगले गएकाे भदाै २ गते दिएको निर्देशनअनुसार सरकारले आजदेखि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । आउँदाे प्रदेश र प्रतिनिधि सभा चुनाव प्रयोजनका लागि यी काम नगर्न गत भदाै २ गते नै ...