संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन्।
बढुवा समितिको सिफारिसमा संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले बुधबार पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
सचिवालयका सचिव...
७ भदौ, काठमाडौं । सरकारले सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई सचिवमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बढुवापछि सचिव दुवाडीलाई सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको उनले बताए ।
२३ जेठ काठमाडौं । प्राविधिक तर्फका सहसचिव सरजुकुमार वैद्यलाई सचिवमा बढु भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक समेत भइसकेका वैद्य हाल जल तथा ऊर्जा आयोगमा कार्यरत छन् । प्रधानमन्त्री कार्यालयका ती अधिकारीका अनुसार बढुवा समितिले […]
काठमाडौँ– अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाल सचिवमा बढुवा भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई सचिवामा बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा आइतबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको सचिवमा बढुवाका लागि ३ जना सहसचिवको नाम सिफारिस गरेको थियो । समितिले सचिवमा बढुवाका लागि पहिलो नम्बरमा दंगाल, […]
न्यायसेवा आयोगको बैठकले न्याय, कानुन र सरकारी वकिल समूहका सहसचिव र उपसचिवहरुको बढुवा र पदस्थापना गरेको छ। आयोगका अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संयोजकत्वमा बसेको बैठकले शुक्रबार यस्तो निर्णय गरेको...
सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणी (सचिव)मा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले सहसचिव प्रा. सिग्देललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
सरकारले...
सरकारले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यस्तै सरकारले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई सिफारिस गरेको छ ।
काठमाडौं। सरकारले सहसचिव गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सचिवमा बढुवा गरी कृषि तथा पशुपक्षी विकास मन्त्रालयको कृषि सचिवमा पदस्थापन गरेको कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। बैठकले परराष्ट्र सेवाका तीन उपसचिवहरू सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई सहसचिवमा बढुवा गर्दै परराष्ट्र मन्त्रालय वा यस अन्तर्गतका कार्यालयमा पदस्थापन गर्ने निर्णय समेत गरेको छ।
काठमाडौं : सरकारले ४ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ।बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २ जना प्रशासनतर्फ र २ जना प्राविधिक तर्फका सहसचिवलाई सचिवमा बढुवा गरेको हो।प्रशासनतर्फ डा. दामोदर रेग्मी र गणेशप्रसाद पाण्डे सचिवमा बढुवा भएका हुन्। त्यस्तै प्रशासनतर्फ ३ जना सिफारिस भएकोमा बरिष्ठताका आधारमा सहसचिव गणेशप्रसाद पाण्डे सचिवमा बढुवा भएको बैठकमा सहभागी एक मन्त्रीले जनाकारी दिए। यस्तै सहसचिव डा. कृष्णप्रसाद आचार्य वन सेवातर्फ सचिवमा ब