सशस्त्रमा बडी मास इन्डेक्स लागू : भुँडे प्रहरीको बढुवा रोकिने, अति दुब्ला पनि युएन मिसन जान नपाउने

अति मोटा र अति दुब्ला वर्गमा पर्ने कर्मचारी बढुवा, कमान्ड, युएन मिसन र विदेशमा हुने तालिम तथा सेमिनारमा भाग लिन अयोग्य हुनेछन्  सशस्त्र प्रहरी बलमा अति मोटा र अति दुब्ला कर्मचारी...

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीमा युएन मिसन छनोटको नयाँ निर्देशिका

संयुक्त राष्ट्रसंघको मातहत शान्ति मिसनमा खटिने कर्मचारीको छनोटका लागि सशस्त्र प्रहरीले नयाँ निर्देशिका बनाएको छ । छनोटलाई पूर्ण रूपमा निष्पक्ष बनाउने उद्देश्यले नयाँ निर्देशिका लागू गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।  गत...

नेपाली शान्ति सैनिकहरुको अदलीबदली

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ ‘युएन मिसन’ अन्तर्गत सिरियामा खटिएका नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ । सोही क्रममा काठमाडौंबाट मंगलबार नेपाली सैनिकको टोली सिरियातर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयुक्त राष्ट्रसंघ अन्तर्गतको ‘डिसइङ्गेजमेन्ट अब्जर्भर फोर्स’ मा तैनाथ मेकनाइन्ज इन्फेन्ट्री गुल्म (शासे) चौथो डफ्फा, ईन्जिनियर सेमु (शासे) पाचौं डफ्फा, लेवल १ अस्पताल (शासे) दोस्रो डफ्फा र क्लोज प्रोटेक्सन युनिट (शासे)

सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

युएन मिसन अन्तर्गत सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनानी सुनिल थापाको कमाण्डमा १६२ जनाको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ ।  कोभिड-१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएका अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा कोभिड-१९ प्रोटोकलहरूको पालना गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले

लिबियामा नेपाली शान्ति सैनिकहरूको मेडल परेड

लिबियामा शान्ति मिसनमा खटिएका नेपाली सैनिकहरुको मेडल परेड सम्पन्न भएको छ । कार्तिक ९ मा युएन मिसन लिबियाका प्रमुख जान कुबिसको प्रमुख आतिथ्यका मेडल परेड आयोजना गरिएको सैनिक जनसम्पर्क तथा सुचना दिर्नेशनालयले जनाएको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनाका लागी खटिएका स्पेशल गार्ड युनिट तेस्रो डफ्फामा सहभागी सैनिकको मेडल परेड समारोहमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । मेडल परेड समारोहमा लिबिया मिशनमा सहभागी उच्च पदस्थ अधिकारी तथा स्थाफहरुको उपस्थिती थियो । समारोहका मु

तीन प्रहरी कर्मचारी बर्खास्त, एसपीसहित ११ जनालाई विभागीय कारबाहीका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीको युएन मिसन परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा गठित छानबिन समितिले तीन जना प्रहरी कर्मचारीलाई बर्खास्त गर्न सिफारिस गरेको छ । समितिले युएन शाखामा कार्यरत प्रहरी कर्मचारीहरू प्रहरी नायब निरीक्षक जनक थापा, प्रहरी हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बमलाई बरखास्त गर्न सिफारिस गरेको हो । यस्तै प्रहरी उपरीक्षक अनुपम शमशेर राणा, […]

प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र बाहिरिएको आशङ्का

काठमाडौँ– संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान नेपाल प्रहरीले लिने आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा छानविन शुरु भएको छ । प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र बाहिरिएको आशङ्कामा प्रहरी प्रधान कार्यालयको युएन शाखाले छानबिन शुरु गरेको हो । यही साउन १६ गते प्रहरी प्रधान कार्यालय र ७ वटा प्रदेश प्रहरी कार्यालयमा प्रि–स्याटको […]

प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा छानबिन

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागी नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र बाहिरिएको आशङ्का गरिएको छ । प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा प्रहरी प्रधान कार्यालयले त्यसबारे छानबिन सुरु गरेको छ ।  प्रहरी प्रधान कार्यालयको युएन शाखाले त्यसबारे छानबिन सुरु गरेको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए । कुँवरले भने–‘शङ्काको आधारमा छानबिन हुँदै छ ।’ साउन १६ मा प्रहरी प्रधान कार्यालय र ७ वटा प्रदेश प्रहरी कार्या

प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र परीक्षा अगावै 'लिक'

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागी हुन जानुअघि नेपाल प्रहरीले लिने आन्तरिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको आशंका गरिएको छ।

प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंका

१८ साउन, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागी हुन जानुअघि नेपाल प्रहरीले लिने आन्तरिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको आशंका गरिएको छ । शनिबार भएको प्रि–स्याट परीक्षाको प्रश्न पत्र बाहिरिएको आशंकामा छानविन सुरु भएको हो । यस विषयमा प्रहरी प्रधान कार्यालयको युएन शाखाले छानविन थालेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए । ‘प्रश्न […]