सरकारले आजबाट कुनै पनि सरुवा, बढुवा, नियुक्ति गर्न पाउँदैनः आयोग

काठमाडौँ – सरकारले  सोमबारदेखि कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ। निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशनअनुसार सरकारले आजबाट कर्मचारीको सरुवा, बढुवा, नियुक्तिलगायतका कुनै पनि काम गर्न नपाउने भएको हो। आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न भदौ २ गते आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता […]

सम्बन्धित सामग्री

मन्त्रीपरिषद् बैठक बस्दै, आईजीपीबारे निर्णय हुने

आजको बैठकले महानिरीक्षक (आईजिपी) नियुक्ति हुने बताइएको छ। आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अवकाश पाउँदैछन्।...

प्रतिनिधिसभाको पहिलो अधिवेशन आजबाट सुरु, पहिलो बैठकमा जे देखियो (फोटोफिचर)

काठमाडौं, २५ पुष । प्रतिनिधिसभाको पहिलो अधिवेशन आजबाट सुरु भएको छ। पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा बोल्न दिईएको थियो । नयाँ सरकार गठनपछि पहिलोपटक आज बसेको बैठकमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रारम्भमा सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गरेका थिए । यसको साथै जबराले प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी […]

कर्मचारी सरुवा, बढुवाबारे निर्वाचन आयोगले सरकारलाई दियो निर्देशन

सरकारले आज (सोमबार)देखि कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ। निर्वाचन आयोगले गत भदौँ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा,...

कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा आयोगले लगायो रोक

काठमाडौँ । सरकारले आज (सोमबार)देखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो ।  मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १८ […]

कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा आयोगले लगायो रोक

सरकारले आज (सोमबार)देखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १८ दिन अघि अर्थात् गत भदौ २ गतेनै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनले कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न

आईजीपी विवाद: आजबाट चौथोँ सुनुवाई हुँदै

काठमाडौँ – नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आजबाट चौथोँ सुनुवाई हुँदैछ। कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा सुनुवाई हुन लागेको हो। कार्की नेतृत्वको इजलासमा आईजीपी विवादको मुद्दा चौथोपटक सुनुवाई हुँदैछ। गत वैशाख १८ मा सरकारले नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्ति गरेको थियो। वरिष्ठता मिचेर आफूभन्दा कनिष्ठलाई आईजीपी बनाएको भन्दै […]

आईजीपी नियुक्ति विवादको सुनुवाई हुँदै

नेपाल प्रहरीको आईजीपी नियुक्ति बिरुद्धको रिटमा आजबाट चौथो सुनुवाई हुँदैछ । का.मु. प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्धाको सुनुवाई हुन लागेको हो । का.मु. प्रधानन्यायाधीश कार्की नेतृत्वको इजलासमा...

बालुवाटारमा मन्त्रिपरिषद बैठक : आइजीपी नियुक्तिको तयारी

मन्त्रिपरिषदको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेपाल प्रहरी र सशत्र प्रहरीको आइजीपी नियुक्ति गर्ने तयारी छ ।  दुवै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकोले सरकारले आइजीपीबारे निर्णय गर्न लागेको हो । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरू र सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जाँदै छन् ।

अख्तियार प्रमुख आयुक्त प्रेम राई लगायत नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाइ आज

अध्यादेशमार्फत संवैधानिक परिषदको बैठकसम्बन्धी नियम सच्याएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई सहित गरिएका नियुक्ति खारेजीको माग गर्दै परेका रिटमाथि आजबाट सुनुवाइ शुरु हुने भएको छ ।

प्रतिनिधिसभा विघटनविरूद्धका रिटमा आजबाट सुनुवाइ

काठमाडाैं। प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गरिएका १९ वटा रिटकाे सुनुवाई आजबाट सुरू हुने भएको छ। प्रतिनिधिसभा पुनर्स्थापना देखि शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नु पर्ने मागसहितका ३० मध्ये १९ वटा रिटमा सुनवाइ सुरू हुन लागेको हो। संवैधानिक इजलासमा सुनुवाईकाे माग गरिएका ११ वटा रिटकाे सुनुवाई भने शुक्रबारवाट सुरू हुनेछ।