भाँसिएको पुल मुनि सांसद गौतमको अनशन

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जिल्लाको एउटा पुल उद्घाटन नहुँदै ७ वर्ष अघि भत्कियो।जिल्लाको आधा भूगोल जोडने पुल बनाउने कम्पनीलाई न त कारबाही नै भयो। न त पुल पुनः निर्माण भयो।...

सम्बन्धित सामग्री

कमला नदीमा पुल निर्माणकाे माग गर्दै अनशन बसेकाहरूको स्वास्थ्य बिग्रिँदै

हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा नयाँ पुल माग्दै युवाहरूले सुरु गरेको आमरण अनशन आज तेस्रो दिन पनि जारी छ । कमला नदीमा पुल नहुँदा सानो दूरीको यात्रा तय गर्न लामो बाटो प्रयोग गर्नुेपर्ने बाध्यता रहेको भन्दै सिरहाका १० युवाहरू जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयअगाडि आमरण अनशनमा बसेका छन् ।अनशनका बसेका १० युवामध्ये सात जनाको...

कमला नदीमा पुल निर्माणकाे माग गर्दै अनशन बसेकाहरूको स्वास्थ्य बिग्रिँदै

हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा नयाँ पुल माग्दै युवाहरूले सुरु गरेको आमरण अनशन आज तेस्रो दिन पनि जारी छ । कमला नदीमा पुल नहुँदा सानो दूरीको यात्रा तय गर्न लामो बाटो प्रयोग गर्नुेपर्ने बाध्यता रहेको भन्दै सिरहाका १० युवाहरू जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयअगाडि आमरण अनशनमा बसेका छन् ।अनशनका बसेका १० युवामध्ये सात जनाको...

कमला नदीमा पुल माग गर्दै मधेशको मुख्‍यमन्त्री कार्यालयमा आमरण अनशन

४ भदौ जनकपुरधाम। कमला पुल बनाउन माग गर्दै मधेशका मुख्‍यमन्त्री कार्यालय अगाडि १० जना युवाहरूले आमरण अनशन थालेका छन् । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा जोड्ने कमला नदीको पुल निर्माणको माग गर्दै पुल निर्माण संघर्ष …

चाँदी नदीमा पुल निर्माणको काम सुरु

चन्द्रपुर, १३ असार । वर्षौंदेखि अलपत्र रहेको चन्द्रनिगाहपुर र गैँडाटार जोड्ने चाँदी नदीमाथि पुल निर्माणको कामको सुरुआत गरिएको छ । सडक डिभिजन कार्यालय रौतहटले ठेकेदारलाई दबाब दिएपछि लामो समयदेखि रोकिएको पुल बनाउने काम फेरी सुरुआत गरिएको हो । पुल बन्ने पर्खाइमा रहेका गैँडाटार क्षेत्रका बासिन्दाले रिले अनशन गरेर दबाब दिएपछि त्यसयता ठेकेदारले काम गर्न सुरु […]

पुल निर्माणमा ढिलाइ भएको भन्दै रिले अनशन

रौतहट : रौतहटको चन्द्रनिगाहपुर–गैँडाटार जोड्ने चाँदी नदीको पुल निर्माणमा ढिलाइ भएको भन्दै स्थानीय बासिन्दा आइतवारदेखि रिले अनशन बसेका छन्। ठेक्का कबुल गरेको तीन वर्षमा बन्नुपर्ने पुल ७ वर्षसम्म पनि नबनेपछि स्थानीय अनशन बसेका हुन्।उक्त पुल समयमा बनाउन माग राख्दै रौतहट क्षेत्र नं–४ का संघीय सांसद देवप्रसाद तिमल्सिनाले पटक–पटक संसद्‌मा कुरा उठाउँदै आएका छन्। समयमा काम नगर्ने ठेकेदारलाई सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले पटक–पटक म्याद थपेकाले ठेकेदारको मनोमानी बढे

सांसद गौतम ६ दिनदेखि आमरण अनशनमा

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री सञ्जय गौतम विकास निर्माणका विभिन्न माग राख्दै विगत ६ दिनदेखि आमरण अनशन बसेका छन्।र्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित गौतम जब्दीघाटको पुलमुनि १५ बुँदे माग राखेर वैशाख ३० गतेदेखि अनशन बसेका हुन्। सूचीको पहिलो नम्बरमा जब्दीघाटको भत्किएको पुल निर्माणको काम सुरु गर्नुपर्ने उनको माग छ। सरकारसँग कुरा भए पनि अहिलेसम्म ठोस प्रगति नभएकाले सत्याग्रहलाई निरन्तरता दिने उनको अडान छ।सांसद गौतमले माग पूरा नभएसम्म स्लाइन

भत्किएको लामो समयसम्म नबनेपछि सांसद नै बसे पुलमुनि अनशन

नेपालगञ्ज – बर्दियाको बारबर्दिया नगरपालिकालाई सदरमुकाम गुलरिया जोड्ने बबई नदीको जब्दीघाट पुल सम्पन्न नहुँदै भत्कियो।पप्पु कन्ट्रक्सनले बनाएको यो पुल २०७४ सालमै भत्किएपछि बारबर्दियाका जनताले सदरमुकाम पुग्न सास्ती खेपिरहेका छन्। अहिले जब्दीघाटमा डुंगा सञ्चालन गर्न अनुमति पाएका ठेकेदारले काठको पुल हालेका छन्, जहाँ एक जना मान्छे तरेको दश रुपैयाँ लाग्छ। साइकल र मान्छे तर्दा २० रुपैयाँ […]

पुल निर्माणको माग राख्दै रौतहटमा आमरण अनशन

२ फागुन, रौतहट । शिलान्यास भएको ८ वर्ष बितिसक्दा पनि पुल निर्माण नभएको भन्दै रौतहटका एक सञ्चारकर्मी आमरण अनशनमा बसेका छन् । गौर नगरपालिका-४ टिकुलियामा रहेको लालबकैया नदीको पुल आठ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न गराउन कसैले चासो नदिदा स्थानीयले पीडा खेप्नु परेको भन्दै सञ्चारकर्मी सञ्जय सहनी सोमबार साँझदेखि आमरण अनसनमा बसेका छन । २०७१ […]