बैतडी: भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि २५ दिनदेखि रिले अनशन भइरहेको छ। अहिलेसम्म पुल निर्माणका विषयमा सरकारका तर्फबाट कुनै पहल नभएकाले आफूहरुको अनशन जारी रहेको झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिका संयोजक नरबहादुर चन्दले बताए।
झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सरकारले ठोस पहल