चाँदी नदीमा पुल निर्माणको काम सुरु

चन्द्रपुर, १३ असार । वर्षौंदेखि अलपत्र रहेको चन्द्रनिगाहपुर र गैँडाटार जोड्ने चाँदी नदीमाथि पुल निर्माणको कामको सुरुआत गरिएको छ । सडक डिभिजन कार्यालय रौतहटले ठेकेदारलाई दबाब दिएपछि लामो समयदेखि रोकिएको पुल बनाउने काम फेरी सुरुआत गरिएको हो । पुल बन्ने पर्खाइमा रहेका गैँडाटार क्षेत्रका बासिन्दाले रिले अनशन गरेर दबाब दिएपछि त्यसयता ठेकेदारले काम गर्न सुरु […]

सम्बन्धित सामग्री

तिलोत्तमास्थित तिनाउ नदीमा अर्को पुल निर्माण हुँदै

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सडक निमार्णको कामसँगै पुल निमार्णलाई पनि तीव्रता दिएको छ ।  केही वर्षयता तिनाउ र दानव नदी क्षेत्रका विभिन्न ठाउँमा धमाधम पुल बनिरहेका छन् । पछिल्ला तीन वर्षमा सो नदीमा ७ वटा पुल बनेका छन् । सोही सिलसिलमा तिनाउ नदीमा फेरि अर्को पुल निर्माणको काम सुरु भएको छ ।तिलोतमा ४ डिङ्गरनगर र बुटवल उपमहानगरपालिका–१७ हरिहरपुरसँग जोडिने गरी तिनाउ नदीमा पुल निर्माणको काम सुरु भएको हो ।  दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २० करोड ६४ लाख लागतमा पुल निर्माण सुर

सम्झौता अवधि बाँकी छँदै कमला नदीको पुल निर्माण

सिन्धुली जिल्लाको दुधौली नगरपालिकास्थित कमला नदीमा बनाइएको सडक पुल तोकिएको समयभन्दा एक वर्षअघि नै निर्माण सम्पन्न भएको छ । कालिका–रसुवा–ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको उक्त पुल निर्माणकार्यले लकडाउनमा समेत तीव्रता पाउँदा एक वर्षअघि नै निर्माण सम्पन्न भएको हो । तोकिएको समयभन्दा एक वर्षअघि पुल निर्माण भएपछि स्थानीयसमेत उत्साहित भएका छन् । २०७४ मंसिर २७ गते ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सिन्धुली दुधौली नगरपालिका–९ र ११ जोडने कमला नदीमा पुल निर्माणको काम सुरु भएको थियो ।

खोटाङ र उदयपुर जोड्न सुनकोशीमा पुल निर्माण सुरु

खोटाङको दक्षिण भेगलाई तराईसँग जोड्ने वंशिलाघाटस्थित सुनकोशी नदीमा पुल निर्माणको काम सुरु भएको छ। वराहपोखरी गाउँपालिका–५, पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१, चौदण्डीगढीको सिमानामा पर्ने वंशिलाघाटमा पुल निर्माणका लागि २०७७ पुस २८ गते ठेक्का सम्झौता भएको थियो।