सांसद गौतम ६ दिनदेखि आमरण अनशनमा

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री सञ्जय गौतम विकास निर्माणका विभिन्न माग राख्दै विगत ६ दिनदेखि आमरण अनशन बसेका छन्।र्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित गौतम जब्दीघाटको पुलमुनि १५ बुँदे माग राखेर वैशाख ३० गतेदेखि अनशन बसेका हुन्। सूचीको पहिलो नम्बरमा जब्दीघाटको भत्किएको पुल निर्माणको काम सुरु गर्नुपर्ने उनको माग छ। सरकारसँग कुरा भए पनि अहिलेसम्म ठोस प्रगति नभएकाले सत्याग्रहलाई निरन्तरता दिने उनको अडान छ।सांसद गौतमले माग पूरा नभएसम्म स्लाइन

सम्बन्धित सामग्री

माग सम्बोधन नभएसम्म आमरण अनशन जारी : सांसद गौतम

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य र पूर्व सिँचाइमन्त्री सञ्जयकुमार गौतम १५ बुँदे माग राख्दै शनिबार बेलुकीबाट आमरण अनशनमा बसेका छन् । तीन दिनदेखि आमरण अनशनमा बसेका उनले मुख्य प्राथमिकतामा गुलरिया र बारबर्दिया जोड्ने भत्केको पुल पुनः निर्माण भएको बताएका छन् ।