काठमाडौं । धनुषा र सिरहा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै स्थानीय युवाले सामूहिक आमरण अनशन थालेका छन् । कमला पुल निर्माण संघर्ष समिति सिरहा-धनुषाको अगुवाइमा आन्दोलित युवाहरू जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि अनशन बसेका हुन् । गत साता मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई नयाँ पुल निर्माणको प्रक्रिया अगाडि बढाउन माग राख्दै ७ दिने अल्टिमेटमसहितको […]