पुल निर्माणको माग राख्दै रौतहटमा आमरण अनशन

२ फागुन, रौतहट । शिलान्यास भएको ८ वर्ष बितिसक्दा पनि पुल निर्माण नभएको भन्दै रौतहटका एक सञ्चारकर्मी आमरण अनशनमा बसेका छन् । गौर नगरपालिका-४ टिकुलियामा रहेको लालबकैया नदीको पुल आठ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न गराउन कसैले चासो नदिदा स्थानीयले पीडा खेप्नु परेको भन्दै सञ्चारकर्मी सञ्जय सहनी सोमबार साँझदेखि आमरण अनसनमा बसेका छन । २०७१ […]

सम्बन्धित सामग्री

जिसस प्रमुख गौतमले थाले सडकमै आमरण अनशन

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्ड विस्तारको काम ढिलाई भएपछि जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले आजदेखि आमरण अनशन थालेका छन्।उनले चार किलोमिटर उक्त सडकखण्ड विस्तार सम्झौताको करिब एक महिना बाँकी रहँदा एक तिहाई पनि काम नभएपछि आज दिउँसो २:३० बजेदेखि आमरण अनशन बसेका छन्। गौतमले सडक बिस्तारको काममा भएको ढिलाइप्रति ध्यानाकर्षण गराउन पाँचखाल र धुलिखेल नगरपालिकाको सीमास्थल खावामा आमरण अनशन सुरु गरेको बताइएको छ। उनले जिल्लास्थित सम्पूर्ण

शुल्क वृद्धिको विरोधमा आमरण अनशन

पाटन(ललितपुर), १० भदौ ।इञ्जिनीयरिङ अध्ययन संस्थानले गरेको अस्वभाविक शुल्क वृद्धिको विरोधमा पुल्चोकमा पाँच दिनदेखि आमरण अनशन जारी छ । नेपाल विद्यार्थी सङघ (नेविसङ्घ) पुल्चोक एकाइ सभापति सुलभ चौलागागाई पाँच दिनदेखि आमरण अनशनमा बसेका छन् । आमरण अनसनको पाँचौँं दिन नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पुल्चोक पुगेर अनशनरत चौलागाईको अवस्था र मागका बारेमा जानकारी लिएका छन् […]

नुवाकोटका किसान घिमिरेले तोडे आमरण अनशन

१६ वैशाख, काठमाडौं । सरकार र आमरण अनशन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेबीच सहमति भएको छ । सहमतिपछि घिमिरेले अनशन तोडेका छन् । उनी अनशन बसिरहेको नयाँ सडकको भुगोलपार्कमा पुगेर कृषिमन्त्री वेदुराम भुषालले जुस खुवाएर अनशन तोडाएका हुन् । नुवाकोटको ककनी गाउँपालिका– २, चित्रे घर भएका घिमिरेले विगत ४ वर्षदेखि कालिज र कुखुरापालन व्यवसाय गर्दै […]

अभिमनु हत्या प्रकरण : प्रहरी कार्यालयसामु यादव दम्पती आमरण अनशन बस्ने

गौर : छोराको हत्यामा प्रहरीले अनुसन्धान अगाडि नबढाएको भन्दै रौतहटका एक दम्पतीले जिल्ला प्रहरी कार्यालय रौतहटअगाडि आमरण अनशन बस्ने घोषणा गरेका छन्।रौतहट जिल्लाको राजदेवी नगरपालिका–७ मुडलवाका कृष्ण यादवका २४ वर्षीय छोरा अभिमनुकुमार यादवको हत्या भएको ७ महिना बितिसक्दा पनि प्रहरीले अनुसन्धान गर्न बेवास्ता गरेको भन्दै मृतकका आमाबुबाले न्यायको लागि गौरस्थित जिल्ला प्रहरी कार्यालयअगाडि नै आमरण अनशन बस्ने बताएका छन्।न्याय पाउन आफूहरूको ज्यान गए पनि आफूहरू लडिरहने मृतकका मा

१३ बुँदे माग राख्दै नेकपा एस निकट विद्यार्थीले थाले आमरण अनशन

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा आमरण अनशन थालेका छन्। विभिन्न १३ बुँदे माग राख्दै एस निकट अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयमा आमरण अनशन थालेको हो। त्रिभुवन विश्वविद्यालयमा शैक्षिक अपराधीकरणसँगै विकृति र विसंगति मौलाएको र यिनीहरूलाई रोक्न अनेरास्ववियूको माग...

स्वघोषित अभियन्ता पुण्य गौतम हिरासतमै बसे आमरण अनशन

अभियन्ता भन्दै युट्युबमा अन्तर्वार्ता दिने पुण्य गौतमले हिरासतमै आमरण अनशन बसेका छन् ।  उनले नयाँ बानेश्वरको हिरासतमै आमरण अनशन बसेको स्रोतले लोकान्तरलाई बतायो । भदौ २६ गते बानेश्वरमा आन्दोलन गरेका गौतमलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले पक्राउ गरेको थियो ।  उनलाई आन्दोलन गर्ने क्रममा पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले पुष्टि गरे ।

भूपु गोर्खाले थाले आमरण अनशन

२५ साउन: समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले अन्ततः आमरण अनशन थालेका छन् । विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि अन्य सबै विकल्प नभएपछि आमरण अनशन गर्नुपरेको आमरण अनशनरत एक सदस्य ज्ञानराज राईले बताए । […]

६बुँदे सहमतिपछि कांग्रेस नेता तथा कार्यकर्ताले आमरण अनशन तोडे

पार्टीको क्रियाशील सदस्यता वितरणमा न्याय गर्न माग गर्दै आएका कांग्रेसका नेता तथा कार्यकर्ताले आमरण अनशन तोडेका छन् । १० दिनयता पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन बस्दै आएका केन्द्रीय सदस्य...

कांग्रेसमा क्रियाशील सदस्यता विवाद : आमरण अनशन बस्दै नेता कार्यकर्ता

नयाँ क्रियाशिल सदस्यता वितरणमा धाँधली गरेको भन्दै आइतवारदेखि नेपाली कांग्रेसका धनुषाका नेताहरूले आमरण अनशन शुरू गर्ने भएका छन् ।  नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यतामा पार्टीको विधान  तथा प्रक्रिया मिचेर नयाँ सदस्यता वितरण गरेको भन्दै उनीहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन शुरू गर्न लागेका हुन् ।  आमरण अनसन बिहान ११ः३० देखि बस्ने निर्णय भएको बताइएको छ ।  अनशनमा पूर्व सांसद डा. चन्द्रमोहन यादव, महासमिति सदस्य राम पल्टन साह, तरुनदल जिल्ला कार्यसमिति सदस्य दिनेश नायक बस्दैछन् ।&...

माग पूरा नभए आमरण अनशन बस्ने विद्यार्थीको चेतावनी

त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयअघि रिले अनशनमा बसेका नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका विद्यार्थीले आफ्न माग पूरा नभए आमरण अनशन थाल्ने चेतावनी दिएका छन्