अनुभव साटासाट गर्न सुदुरपश्चिमका मन्त्रीको टोली पोखरामा

अनुभव आदानप्रदान गर्न अन्तरप्रदेश अवलोकनमा निस्केको सुदुरपश्चिम सरकारका तीनमन्त्री सहितको टोली पोखरा आइपुगेको छ । गण्डकी प्रदेश सरकारले गरेका काम र लिएका अनुभवसँगै सुदुरपश्चिममा भए गरेका कामका वारेमा अनुभव साटासाट...

सम्बन्धित सामग्री

प्रमु्ख दाता मध्येकी एक लिंडालाई शिक्षा मन्त्री बनाउने ट्रम्पको घोषणा

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लिंडा म्याकमाहोनलाई शिक्षा मन्त्री नियुक्त गर्ने घोषणा गर्नुभएको छ । म्याकमाहोन वाणिज्य मन्त्री बन्ने चर्चा चलिरहेको बेला ट्रम्पले शिक्षा मन्त्रीको रुपमा घोषणा गर्नुभएको हो । ट्रम्पले अर्का ट्रान्जिसन सह अध्यक्ष हावर्ड लुट्निकलाई वाणिज्य मन्त्रीको रुपमा नियुक्त गर्नुभएको थियो । दशकौंको नेतृत्व अनुभव र शिक्षा तथा व्यवसायको गहिरो बुझाई प्रयोग गरी अमेरिकी […]

लुम्बिनी प्रदेश : सरकारको अर्थ विज्ञमा वैदिक नियुक्त

दाङ : लुम्बिनी प्रदेश सरकारको अर्थ विज्ञमा सुशान्त वैदिक नियुक्त भएका छन्। प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विज्ञका रुपमा वैदिकलाई नियुक्त गरेका हुन्।मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १० तथा अनुसूची २ बमोजिम उनलाई नियुक्त गरिएको हो। तुलसीपुर उपमहानगरपालिका-६ निवासी वैदिकले ‘लण्डन स्कुल अफ इकोनमिक्स एण्ड पोलिटिकल साइन्स’बाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।उनीसँग लन्डनकै एक आर्थिक संस्थामा अर्थशास्त्रीको रुपमा काम गरेको अनुभव छ।

एक पटक मन्त्रीको अनुभव लिन चाहन्छु : शशांक कोइराला

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले एक पटक मन्त्री भएर काम गर्न चाहेको बताएका छ्न् । यसअघि पार्टीको संसदीय दलको नेतामा आकांक्षा देखाएका कोइरालाले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि भने बोली फेरे ।

प्रदेश रोज्दैनन् ‘सिनियर’

०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमका अनुभवी नेता कसैले पनि प्रदेश रोजेनन् । प्रदेश संरचना स्थापनाअघि मन्त्रीको अनुभव भएका वा पार्टीको केन्द्रीय पदमा पुगिसकेका सुदूरपश्चिमका कुनै पनि दलका नेताले प्रदेश सभाका लागि उम्मेदवारी दिएनन् ।

माओवादीबाट थपिने मन्त्री सबै नयाँ अनुहार

काठमाडौं, २० असोज । नेकपा माओवादी केन्द्रले थप ४ मन्त्रीको टुंगो लगाएकामा सबै नयाँ अनुसार छन् । अहिलेसम्म सरकारमा अनुभव नभएका ४ जनालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवसर दिने निर्णय लिएका छन् । देवेन्द्र पौडेल विगतमा डा। बाबुराम भट्टराई निकट भएपनि पछि प्रचण्डसँग जोडिएका थिए । उनले प्रचण्डको पक्षमा अडानसहित बोल्दै आएका छन् । पौडेल […]

अर्थमन्त्री शर्मालाई अवसर

अनुभवी मन्त्री भए पनि  जनार्दन शर्मासँग अर्थमन्त्रालयकाे अनुभव छैन । यसअघि ऊर्जामन्त्री हुँदा उनको कार्यकाल सफल रहेको थियो । शर्मा ऊर्जामन्त्री नियुक्त हुँदा नेपाली जनता चरम लोडसेडिङबाट आक्रान्त थिए । त्यसैबेला उनले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको प्रमुख बनाए । घिसिङले लोडसेडिङ हटाइदिए । यही आधारमा शर्माको पनि सफल मन्त्रीको...

प्रदेशकै प्राकृतिक स्रोत–साधन प्रयोग गर्नुपर्छ

प्रदेश नम्बर ४ का नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर ४ का प्रमुखसमेत हुन् । मन्त्रीको जिम्मेवारीसँगै उनलाई प्रदेशको विकास र परिवर्तनमार्फत आर्थिक समृद्धि हासिल गर्ने अवसर पनि जुटेको छ । उनले यसअघि वनमन्त्रीको अनुभव आर्जन गरेका पनि छन् । प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै नीति, नियम तथा कानुन बनाउन लागिपरेको छ ।

वातावरण मन्त्रीको प्रतिवद्धताः मास्कमाडौंलाई काठमाडौं बनाउँछु

यसअघि प्रशासनमन्त्रीको जिम्मेवारी पाएपछि चर्चामा आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि आफ्नो क्याबिनेटमा भित्र्याए, जनसंख्या तथा वातावरण मन्त्रालय जिम्मा दिएर । यसपटक पण्डितले योजना बनाएका छन्– मास्कमाडौंलाई काठमाडौं बनाउने। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। उनले मन्त्री भएलगत्तैको आफ्नो अनुभव सुनाए, ‘म वातावरणमन्त्री भएको एक घन्टाभित्र एउटा फोन आयो । फोनमा…